बैंकिङ खबर / समस्याग्रस्त सहकारी संस्थामा बचत गरेको रकम फिर्ता पाउने आशामा रहेका हजारौँ बचतकर्ता अझै अन्योलमा छन् । सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै आए पनि असुली तथा वितरण प्रक्रियाले अपेक्षित गति लिन नसक्दा उनीहरूको प्रतीक्षा लम्बिँदै गएको छ । सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत लामो समयदेखि रोकिँदा उनीहरूको दैनिक जीवन र […]