बैंकिङ खबर / देशभित्र रहेका आर्थिक सम्भावना, उद्यमशीलताका अवसर, युवा पुस्तामा निहित क्षमता तथा नयाँ प्रविधिले सिर्जना गरेका अवसरको खोजी र उजागर गर्ने उद्देश्यसहित मिडिया इन्टरनेसनलले ‘सम्भावना’ नामक कार्यक्रम शुभारम्भ गरेको छ। मिडिया इन्टरनेसनलको स्टुडियोमा आयोजित कार्यक्रमको समुद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष भट्टले पुँजी बजारलाई गाउँगाउँसम्म […]