Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

तिनाउ मिसन डेभलपमेन्ट बैंकमा रोजगारीको अबसर (वान्टेड सहित)

२०७७ श्रावण ९ गते

बैंकिङ खबर । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले केही कर्मचारी माग गरेको छ । ब्रान्च म्यानेजर, सुपरभाइजर, असिस्टेन्ट, ट्रेनी जुनियर असिस्टेन्ट र म्यासेन्जर पदमा बैंकले कर्मचारी मागेको छ । जुनियर असिस्टेन्टका लागि १२ कक्षा उत्तिर्णले पनि आवेदन दिन पाउने छन् ।