डिप्रोक्स लघुवित्तमा रोजगारी खुल्यो
बैंकिङ खबर/डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न पदका लागि ३० जना कर्मचारी माग गरेको छ । योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित कात्तिक ५ गतेभित्र आवेदन दिनु पर्नेछ। कम्पनीले कनिष्ठ कार्यक्रम सहायक पदको सहायक श्रेणीमा उक्त सङ्ख्या बराबरको आवेदन खुलाएको हो । यसका लागि न्यूनतम एसइई वा […]
राष्ट्र बैंकमा रक्षकदेखि खरिद अधिकृतसम्म माग,कहिलेसम्म दिने आवेदन ?
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । बैंकले रिक्त रहेका विभिन्न पदमा करारमार्फत् पूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुकहरुबाट असोज १८ गतेदेखि कात्तिक २ गतेसम्म अनलाइन दरखास्त आह्वान गरेको हो । केन्द्रीय बैंकले दरखास्तका साथै आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव सुन्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र […]
राष्ट्रिय जीवन बीमा कम्पनीमा खुल्यो रोजगारी
बैंकिङ खबर/राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले आज असोज १६ गते एक सूचना जारी गर्दै सीइओ माग गरेको हो । उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका ईच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । उक्त पदमा सूचना प्रकाशति भएको मितिले […]
सिन्धु विकास बैंकको सीईओका लागि दोस्रो पटक दरखास्त आह्वान
बैंकिङ खबर/सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ। बैंकले दोस्रो पटक एक सूचना जारी गर्दै सीईओ माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनका साथमा उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धांकपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभूमि नदेखिएको प्रहरी प्रतिवेदन समावेश गर्नुपर्ने बैंकले जनाएको छ।
अपुग कागजात पेश गर्न राष्ट्र बैंकको आग्रह
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले अनलाइन दरखास्त फारामको अपुग कागजात पेश गर्ने र विवरण सच्चाउने सम्बन्धी सूचना जारी गरेको छ। राष्ट्र बैंककाे केन्द्रीय कार्यालय मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार एक सूचजना जारी गर्दै अनलाइन दरखास्तका अपुग कागजात पेश गर्न आग्रह गरेकाे हाे । बैंकले विज्ञापन नं.१२/२०८१ सहायक निर्देशक ( प्रशासन), विज्ञापन नं.१३/२०८१ सहायक (प्रशासन), र विज्ञापन […]
कामना सेवा विकास बैंकमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन
बैंकिङ खबर/ कामना सेवा विकास बैंक लिमिटेडमा रोजगारी खुलेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै सेमि–क्वालिफाइड सीए र ट्रान्सेक्सन बैंकिङ्गमा कर्मचारी मागेको हो । उक्त पदहरुमा आवेदन दिने इच्छुक उम्मेदवारहरुले २ असोज ४ गते अर्थात शुक्रबारसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । सूचना सम्बन्धी कुनै आवश्यक जानकारी चाहेमा बैंकको आधिकारीक वेबसाईटमा हेर्न […]
बीमा क्षेत्रमा थपिए कर्मचारी, साढे ११ हजार आवद्ध
बैंकिङ खबर/ बीमा क्षेत्रमा एक वर्षको अवधिमा साढे ५ सय जना कर्मचारी थपिएका छन् । अघिल्लो आवको साउनमा बीमा कम्पनीहरुमा कुल ११ हजार १५२ जना कर्मचारी थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ५४० जना थपिएका छन् । योसँगै हाल बीमा क्षेत्रमा कुल ११ लाख ६९२ जना कर्मचारी आवद्ध छन् । निर्जीवन बीमामा […]
हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर
बैंकिङ खबर/ निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड कर्मचारी माग गरेको छ । कम्पनीले एआर म्यानेजर, लजिस्टिक एनड एडमिन म्यानेजर र कम्युनिकेसन एन्ड कस्टरम सर्भिस अफिसर पदमा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो । कम्पनीले उल्लिखित तीनवटै पदमा १/१ जना कर्मचारीबाट दरखास्त माग गरेको छ । एआर म्यानेजरका लागि ह्युमन रिसोर्स म्यानेजमेन्ट विषयमा […]
बीमा प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन(नतिजासहित)
बैंकिङ खबर/लोक सेवा आयोगले बीमा प्राधिकरणको विभिन्न सेवा/समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी बीमा प्राधिकरणको विभिन्न सेवा/समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । नेपाल बीमा प्राधिकरणको विभिन्न वि.नं.२०८०-८१ (खुला तथा समावेशी), सेवा/समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको […]
सिन्धु विकास बैंकद्वारा सीइओ पदमा दरखास्त आह्वान
बैंकिङ खबर/ सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा दरखास्त आह्वान गरेको छ । बैंकले रिक्त पदपूर्तिका लागि सीइओ पदमा दरखास्त आह्वान गरेको हो । बैंकका अनुसार सीइओ बन्नका लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांक, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै ‘क’ वर्गको बैंक तथा वित्तीय […]