Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एशिया बैंकमा विभिन्न पदमा रोजगारीको अवसर

२०७४ माघ २ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले व्यवस्थापकीय र अफिसर तहका विभिन्न १४ पदका लागि दरखास्त आह्वान गरेको हो ।  सबै पदका लागि अनुभव मागिएको छ भने उमेर हद पनि तोकिएको छ । इच्छुक र बैंकले मागेबमोजिम योग्यता पुगेका उम्मेदवारहरुलाई २४ जनवरी अर्थात माघ १० गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । 

थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.nicasiabank.com/current-vacancies