Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
गृहपृष्ठ / मुख्य

मुख्य

भारु प्रतिबन्धले यसरी सुकायो दैनिक दुई करोडको कारोबार

भारु प्रतिबन्धले यसरी सुकायो दैनिक दुई करोडको कारोबार

भारतमा ५०० र १००० हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई...

थप पढ्नुस्

बजेट कार्यान्वयको अवस्था निराशाजनक, विकास खर्च झन् न्यून  

आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि सरकारले बजेट अपेक्षाकृत रुपमा खर्च गर्न सकेको छैन ।...

थप पढ्नुस्
नेपालीसँग भएको भारु खेर जान नदिने देउवाको घोषणा

नेपालीसँग भएको भारु खेर जान नदिने देउवाको घोषणा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीसँग भएको भारतीय रुपैयाँ खेर जान नदिने घोषणा गरेका छन्...

थप पढ्नुस्
भन्सार कार्यालय पुनस्र्थापित नहुँदा रोकिएन राजस्व चुहावट, तस्करी समेत मौलाउँदै

भन्सार कार्यालय पुनस्र्थापित नहुँदा रोकिएन राजस्व चुहावट, तस्करी समेत मौलाउँदै

सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छ ओटा छोटी भन्सार कार्यालय अझै पनि पुनस्र्थापित नहुँदा राजस्व...

थप पढ्नुस्
चुक्तापुँजी नजिक मुक्तिनाथ : ३४ प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद पारित

चुक्तापुँजी नजिक मुक्तिनाथ : ३४ प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद पारित

मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको मंसिर...

थप पढ्नुस्

अत्याधिक नाफा कमाउने ‘पाँच बैंकहरु’

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क वर्गका बैंकहरुले उल्लेख्य रुपमा नाफा बढाएका छन् । नेपाल...

थप पढ्नुस्
तयार रहनुहोस्, छिटै आउँदैछ यी तीन वित्तीय संस्थाको हकप्रद सेयर

तयार रहनुहोस्, छिटै आउँदैछ यी तीन वित्तीय संस्थाको हकप्रद सेयर

कुन कम्पनीमा छ तपाईँको सेयर ? माछापूछ्रे बैंक, नागबेली लघुवित्त वा सेवा विकास बैंक ?...

थप पढ्नुस्

तीन सरकारी बैंकहरु : पहिलो त्रैमासमा कसको प्रगति कस्तो ?

नेपाल बैंक, कृषि बैंक र राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्व भएका बैंकहरु हुन् । यी...

थप पढ्नुस्

बैंक नहुँदा बैतडीबासीले राहदानी पाएनन्

बैतडीको पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले असार पहिलो साता हाटमा स्थापना...

थप पढ्नुस्

तीन महिने आर्थिक विवरण सार्वजनिक (हेर्नुस् रिपोर्टमा)

रुपा कोइराला – असोज महिनामा सरकारी खर्च वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक...

थप पढ्नुस्