डिजेल र मट्टीतेलको मूल्य घट्यो
बैंकिङ खबर/नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।निगमले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
बैंकिङ खबर/पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निमगलाई निर्देशन दिएका छन्। सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्न प्रधानमन्त्रीले आजको मन्त्री परिषदको निर्णय अनुसार आयल निगमलाई निर्देशन दिएको जानकारी दिइन्। निगमले साविक मूल्यको सूची केहीबेरमा प्रकाशन गर्ने पनि उनले बताइन्। नेपाल […]
फेरि बढ्यो पेट्रोलियम पदार्थ मूल्य, हेर्नुहोस् कति पुग्याे ?
बैंकिङ खबर/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर […]
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थामा विशेष छुट
बैंकिङ खबर/ “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट […]
पुनरुत्थानको बाटोमा नेपाल फाइनान्सः सेवा प्रवाहमा अब्बल बन्दै
बैंकिङ खबर/ नीजि क्षेत्रको लगानीमा २०४९ सालमा स्थापना भएको नेपालको पहिलो फाइनान्स नेपाल फाइनान्स लिमिटेड यतिबेला आफुलाई पुनरुत्थानको बाटो लगेको छ । राष्ट्र बैंकले २०७१ सालमा नेपाल फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको थियो । संस्थागत सुशासनको चरम अभावका कारण संस्थाले प्रवाह गरेको ठूलो परिणामको कर्जा उठ्न नसकेपछि नियामक निकाय राष्ट्र बैंकले कारबाही गरेको थियो । राष्ट्र […]
ठूलो परिणामको सुन विमानस्थलबाट बरामद: तीन जना पक्राउ
बैंकिङ खबर/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याइएको ठूलो परिणाममा सुन बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार हङकङबाट ल्याइएको सामान चेकजाँच गर्दा सुन भएको खुलेपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइएको छ । प्रवक्ता खनालका अनुसार १६० सेट प्याक भेटिएको हो । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका […]
घट्यो पेट्रोलियम पदार्थको मूल्य
बैंकिङ खबर/पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएको हो। निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ। त्यस्तै तराईमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको छ। निगमले खाना […]
पुनरकर्जा के हो ? कसरी लिने ?
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा नेपाल राष्ट्र बैंकबाट निश्चित अवधिको लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने कर्जा नै पुनरकर्जा हो । नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ चैत मसान्तमा पाँच अर्ब ७७ करोड रुपैयाँ रहेको छ । २०७९ चैत मसान्तमा एक लाख ४७ […]
कुशुम लामालाई सुप्रबल जनसेवाश्री पुरस्कार
व्यवसायी कुशुम लामालाई सुप्रबल जनसेवाश्री पुरस्कार प्रदान गरिएको छ । लामो समय वित्तीय क्षेत्रमा आवद्ध लामालाई गणतन्त्र दिवसको अवसरमा घोषित सुप्रबल जनसेवाश्री’ सम्मान राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ बर्षको दिन प्रदान ‘गरेका हुन्। लामाले आम नागरिकलाई डिजिटल क्षेत्रमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएकी छन् । त्यसका साथै अपाङमैत्री डिजिटल सेवा तथा महिलाहरुलाई डिजिटलमा सक्रिय बनाउन […]
मिर्मिरे र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडबीच अन्तिम समझदारीमा हस्ताक्षर
बैंकिङ खबर/ बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बिराटनगरमा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बीचएक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा अन्तिम समझदारी पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको वित्तीय संस्था सम्बद्द स्रोतले जनाएको छ । दुवै संस्थाका मर्जर र एक्विजिसन समिति संयोजकद्वय मणि कुमार अर्ज्याल र सन्तोष फुयाल सहित […]