के हो अग्राधिकार शेयर ?, यस्ता छन् बैंकवित्तलाई राष्ट्र बैंकले तोकेका १२ सर्त

बैंकिङ खबर/ पुँजीकोषको दबाबमा परेका बैंक तथा वित्तीय संस्थाले अग्राधिकार सेयर जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै प्राथमिक पुँजी कोषको ५ प्रतिशतभन्दा कम सञ्चित नोक्सानीमा भएका बैंकहरुले अविमोच्य अग्राधिकार सेयर (पर्पेच्युअल नन्क्युमुलेटिभ अग्राधिकार सेयर) जारी गर्न पाउने व्यवस्था गरेको हो । क्यापिटल एडुकेसी फ्रेम वर्क २०१५ मा बैंकहरूले […]


मौद्रिक नीति लेखनमा जुट्यो राष्ट्र बैंक : यस्तो छ मस्यौदा तयार पार्ने विधि

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिखेर आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति लेखनमा जुटेको छ । नेपाल राष्ट्र बैंक साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंक यतिबेला विभिन्न निजी क्षेत्र, सरकारलगायतसँग सुझावहरु संकलन गर्ने काम गरेर लेखनको चरणमा रहेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को […]


साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने राष्ट्र बैंककाे तयारी

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति ल्याउने राष्ट्र बैंकले तयारी गरेको छ । राष्ट्र बैंक यतिबेला विभिन्न निजी क्षेत्र, सरकारलगायतसँग सुझावहरु संकलन गर्ने काम गरेर लेखनको चरणमा रहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति आउने […]


५ सय र १ हजारका नोट प्रतिबन्ध गर्न माग

बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आर्थिक सुशासनको लागि ५ सय र १ हजार दरका नोट क्वीट गरे गैरकानूनी कारोबार र भ्रष्टाचार रोकिने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै गुरुङले यस्तो बताएका हुन् । ‘आर्थिक सुशासनको लागि सरकारले ५ सय र हजारको नोट क्वीट गर्न […]


बागमती सरकारले वित्तीय साक्षरता र पहुँच अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने

बैंकिङ खबर/बागमती प्रदेश सरकारले सहुलियतपूर्ण कर्जा प्रवाहका लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले व्यवसायिक उत्पादन वृद्धि तथा थप रोजगारी सिर्जनाको उद्देश्य अनुरुप गरिएको सहुलियतपूर्ण ऋण प्रवाह कार्यक्रमलाई निरन्तरता दिनको लागि १ अर्ब ५० करोड छुट्याएको बताए […]


बैंकका सुरक्षा गार्डको हत्या

बैंकिङ खबर/अज्ञात समूहले सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षागार्डको हत्या गरेको छ । अज्ञात समूहले बैंकको फत्तेपुर शाखाका सुरक्षा गार्ड पर्शुराम फुयालको हत्या गरेको प्रहरीले जनाएको छ । उनीमाथि खुकुरी प्रहार भएको हो ।


वैदेशिक रोजगारका नाममा ठगीः मकवानपुरका सुनिल योञ्जन पैसा उठाएर सम्पर्क विहीन

बैंकिङ खबर/ वैदेशिक रोजगारीमा रोमानिया लैजाने भन्दै तीन जना व्यक्तिसँग प्रतिव्यक्ति एक लाख रुपैयाँ उठाएर मकवानपुरका सुनिल योञ्जन गोपाली(गुरुङ) सम्पर्क विहीन भएका छन् । मकवानपुर स्थायी घर भइ केहि वर्ष काठमाडौं र लमजुङमा समेत बसेका योञ्जनले लमजुङकै सुरज वि.क, लमजुङ घइ भइ हाल चितवन बस्दै आएका शिव वि.क र तनहुँ घर भइ चितवन बस्ने राजेश […]


बैंक वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई बर्दिया प्रशासनले कारबाही गर्ने

बैंकिङ खबर/ बैंक वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने तथा दुर्व्यवहार गर्ने व्यक्तिहरुलाई बर्दिया जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जिल्लामा पछिल्ला समय केही ब्यक्तिहरुले बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई धम्कि दिने जस्ता गतिविधि गरिरहेको भन्दै भन्दै सुरक्षाको माग गर्दै बर्दिया जिल्लामा कार्यरत कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश […]


नेपालका आरुष भट्टराईलाई मलेसियामा‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशल अवार्ड’

बैंकिङ खबर/ मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जित्न सफल भएका छन् । नेपालको प्रतिनिधत्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै केटा समूहको उपाधि हासिल गरेका हुन् । स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका […]


ग्लोबल आइएमई बैंकः सामाजिक उत्तरदायित्व बहनमा पनि त्यतिकै अब्बल

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था अर्थतन्त्रमा वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हुँदा मुलुकको दिगो विकासमा यी संस्थाको महत्वपूर्ण भूमिका रहने गर्दछ । मानवीय, सामाजिक र बाह्य वातावरणको संरक्षण हुन सकेमा मात्र वित्तीय क्षेत्र प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि हुने, वित्तीय स्थायित्व कायम हुने र संस्थाहरु अविच्छिन्न रुपमा दीर्घकालसम्म सञ्चालन गर्न सहज हुने […]