Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकका सुरक्षा गार्डको हत्या

२०८१ बैशाख २७ गते

बैंकिङ खबर/अज्ञात समूहले सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षागार्डको हत्या गरेको छ । अज्ञात समूहले बैंकको फत्तेपुर शाखाका सुरक्षा गार्ड पर्शुराम फुयालको हत्या गरेको प्रहरीले जनाएको छ । उनीमाथि खुकुरी प्रहार भएको हो ।