व्याजदर घटेको घट्यै छ, लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?
बैंकिङ खबर/ बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै देखिएको छैन । यसले लगानीकर्ताहरु लगानी गर्न हिच्कीचाएको प्रष्ट देखाउँछ । यो कुराले कोभिडपछि निरन्तर ओरालो लागेको अर्थतन्त्र अझै पनि उकासिने संकेत देखिँदैन । सरकारले तामझाम गरेर लगानी सम्मेलन पनि गरेकै हो । बैंकवित्तको व्याजदर पनि सस्तो अबस्थामै छ । तथापि लगानीकर्ताहरु मौन छन् । खास […]
व्याजदर घटेको घट्यै छ, लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?
बैंकिङ खबर/ बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै देखिएको छैन । यसले लगानीकर्ताहरु लगानी गर्न हिच्कीचाएको प्रष्ट देखाउँछ । यो कुराले कोभिडपछि निरन्तर ओरालो लागेको अर्थतन्त्र अझै पनि उकासिने संकेत देखिँदैन । सरकारले तामझाम गरेर लगानी सम्मेलन पनि गरेकै हो । बैंकवित्तको व्याजदर पनि सस्तो अबस्थामै छ । तथापि लगानीकर्ताहरु मौन छन् । खास […]
बीन प्रोजेक्टमा ग्लोबल आइएमई बैंकको साझेदारी हुने
ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा Building Energy Efficiency in Nepal (BEEN) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्धनको लागि समझदारी सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ […]
पेट्रोलियम पदार्थको मूल्य घट्यो
बैंकिङ खबर/ पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। आज राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ घटाइएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य भारतबाट नेपाली […]
पक्राउ परे दुर्गा प्रसाईं
बैंकिङ खबर/मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका […]
सुनरा स्कुटरको सुनौलो मनसुन अफर
बैंकिङ खबर/सुनरा इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल आएको छ । सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा स्कुटरको सुनौलो मनसुन अफर ल्याएको कम्पनीका सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेले जानकारी दिनु दिए। कम्पनीले तीन मोडल रोबो एस, ह्वांक डबल ब्याट्री तथा ह्वांक सिंगल ब्याट्रीमा विशेष छुटको अफर ल्याएको छ। रोबो-एसमा ६० हजार […]
होटल सांग्रिलाका सञ्चालक पाण्डेको निधन
बैंकिङ खबर/लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ । पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए । होटल उद्योगका ‘लिजेन्ड’ पाण्डेले ६ दशकभन्दा बढी अवधि […]
बढ्यो डिजेल र पेट्रोलको मूल्य
बैंकिङ खबर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । बढेको मूल्य आज राति […]
हुन्डाइ फेस्टिभल डिलाइट–२०८० अफरका बम्पर विजेता घोषणा
बैंकिङ खबर/हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ। ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफर अनुरुप अलायन्स मोटर्स प्रालि, हुन्डाइ बिर्तामोडका ग्राहक सुनसरीका ईन्द्र प्रसाद गुरागाइँले हुन्डाइ एक्सटर बम्पर लक्की ड्र जितेका छन्। उनका कुपन नम्बर ५३ थियो। यस अफर अनुरुप हरेक नयाँ […]
चीन र श्रीलंकासँग पनि डिजिटल भुक्तानी सम्झौता गर्ने राष्ट्र बैंकको तयारी
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले नेपाल डिजिटल भुक्तानीमा धेरै अघि बढिसकेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा गभर्नर अधिकारीले भने, ‘नेपाल भ्रमणमा आउने चिनिया र श्रीलंकन पर्यटकलाई लक्षित गरी चीनको अली पे र श्रीलंकाको लंका पेसँग सम्झौता गर्ने प्रक्रिया अघि बढेको बताए। […]