सुनको मुल्यमा वृद्धि

बैंकिङ खबर । विहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजोको तुलनामा आज छापावाला सुनको मुल्यमा ४ सय रुपैयाले वृद्धि भएको छ । बुधबार छापावाल सुन प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । […]


राष्ट्र बैंकको पक्षमा सर्बोच्चको फैसला

बैंकिङ खबर । कर्मचारीलाई अवकाश दिने सम्बन्धमा नेपाल राष्ट्र बैंक आफैँले निर्णय गर्न पाउने भएको छ । सर्वोच्च अदालतले कर्मचारीको अवकाश नीतिका लागि राष्ट्र बैंकले लोक सेवा आयोगको स्वीकृति लिनुनपर्ने फैसला गरेको हो । अहिलेको नियमावलीअनुसार, काम गरेको ३० बर्ष र उमेर ५८ बर्ष, जुन पहिला हुन्छ त्यसैको आधारमा अवकाश दिनुपर्ने ब्यवस्था रहेको छ । यसलाई […]


सुनको मुल्य बढ्यो, प्रतितोला ६० हजार रुपैयाँमा कारोबार

बैंकिङ खबर । शुक्रबार सुनको मुल्य बढेको छ । आज सुन प्रतितोला ६० हजारमा कारोबार भईरहेको छ । बिहीबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार ३ सय रुपैयाँ बढेर सो मुल्यमा बिक्री वितरण भईरहेको हो । त्यस्तै तेजावी बिहीबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ५९ हजार ७ सय रुपैयाँमा […]


सुनको भाउ बढ्यो

बैंकिङ खबर । आज बुधबार सुनको भाउ बढेको छ । छापावाल सुनको भाउ तोलामा २ सय रुपैयाले बढेको हो । मंगलबार तोलामा ५९ हजार ५ सयमा कारोबार भएको सुनको भाउ बुधबार बढेर ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । यस्तै बुधबार तेजावी सुनको भाउ ५९ हजार ४ सयमा कारोबार भइरहेको । चाँदी पनि बुधबार […]


सुनको मुल्य घट्यो, प्रतितोला ५९ हजार ७ सयमा कारोबार

goldबैंकिङ खबर । आज मङगलबार सुनको मुल्य घटेको छ । सुन प्रतितोला ५९ हजार ७ सयमा कारोबार भईरहेको छ । सोमबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ सय रुपैयाँ घटेर सो मूल्यमा कारोबार भईरहेको हो । त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला २ सय रुपैयाँ घटेर प्रतितोला ५९ हजार ४ सय […]


सुनको मुल्य बढ्यो, प्रतितोला ५९ हजार ९ सयमा कारोबार

बैंकिङ खबर । आज सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार तोलमा ५९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ सोमबार १ सय रुपैयाँले बढेर ५९ हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । चाँदी सोमबार तोलामा ७ सय ३० मा कारोबार […]


सुनको मुल्य बढ्यो, प्रतितोला ५९ हजार ६ सयमा कारोबार

बैंकिङ खबर । आज बिहिबार सुन एक्कासी सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ५९ हजार २ सय रुपैयाँले कारोबार भएको सुन बिहिबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँले विक्री वितरण भईरहेको छ । त्यस्तै तेजावी सुन बुधबारको तुलनामा प्रतितोला ४ बढेर बिहिबार प्रतितोला ५९ हजार ३ सयमा कारोबार भईरहेको छ । […]


सुनको भाउ घट्यो, प्रतितोला ५९ हजार २ सयमा कारोबार

बैंकिङ खबर । मङगलबार सामान्य मुल्यले घटेको सुनको भाउ बुधबार १ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ५९ हजार ३ सयमा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार २ सय रुपैयामा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भइरहेको छ। यस्तै आज चाँदी तोलामा ७२० मा कारोबार भइरहेको […]


सुनको मुल्य घट्यो, प्रतितोला ५९ हजार ३ सयमा कारोबार

बैंकिङ खबर । आज मंगलबार सुनको भाउ घटेको छ । हिजो एक्कासी बढेको सुनको मुल्य आज केही मात्रमा ओरालो लागेको छ । छापावाल सुनको भाउ तोलामा ३ सयले घटेको छ । सोमबार तोलामा ५९ हजार ६ सयमा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३ सयमा कारोबार भइरहेकोे छ । यस्तै तेजावी सुन तोलामा ५९ […]


सुनको मुल्य बढ्यो, प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार

बैंकिङ खबर । लगातार घट्दै गएको सुनको भाउ आज सोमबार एक्कासी बढ्न गएको छ । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । गत बिहिबार प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन लामो समयसम्म यथावत मूल्य कार्यम गरेको थियो तर सोमबार एक्कासी ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै […]