बैंकिङ खबर । शुक्रबार सुनको मुल्य बढेको छ । आज सुन प्रतितोला ६० हजारमा कारोबार भईरहेको छ । बिहीबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार ३ सय रुपैयाँ बढेर सो मुल्यमा बिक्री वितरण भईरहेको हो ।
त्यस्तै तेजावी बिहीबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी सोही मूल्य(७ सय २०)मा कारोबार भईरहेकोे छ ।