Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको भाउ घट्यो, प्रतितोला ५९ हजार २ सयमा कारोबार

२०७६ बैशाख ११ गते

बैंकिङ खबर । मङगलबार सामान्य मुल्यले घटेको सुनको भाउ बुधबार १ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ५९ हजार ३ सयमा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार २ सय रुपैयामा कारोबार भइरहेको छ ।

तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भइरहेको छ। यस्तै आज चाँदी तोलामा ७२० मा कारोबार भइरहेको छ ।

Ad