April 24th, 2019

सुनको भाउ घट्यो, प्रतितोला ५९ हजार २ सयमा कारोबार

बैंकिङ खबर । मङगलबार सामान्य मुल्यले घटेको सुनको भाउ बुधबार १ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ५९ हजार ३ सयमा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार २ सय रुपैयामा कारोबार भइरहेको छ ।

तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भइरहेको छ। यस्तै आज चाँदी तोलामा ७२० मा कारोबार भइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]