टान नेतृत्वमा लोकप्रिय बन्दै खुमबहादुर सुवेदी समूह

सन् १९७४ मा स्थापित भएर अनगिन्ति आरोह र अवरोह पार गर्दै आजका दिनसम्म आइपुग्दा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले व्यावसायिक, आर्थिक र सामाजिक रुपमा एउटा उचाइ मात्र हासिल गरेको छैन, यसले पर्यटनसँग सम्बन्धित अन्य थुप्रै संस्थाहरूभन्दा पृथक मूल्य र मान्यतालाई पनि स्थापित गर्न सफल भएको छ । ट्रेकिङ व्यवसायीहरूको एकमात्र छाता संगठन टानको […]


एटीएम चलेका छैनन् दुख पाउनुहोला, कुन कुन बैंकको एटीएम बन्द छ ? हेर्नुस् सूचिसहित

बैंकिङ खबर / नेप्स नेटवर्क अन्तरगतका एघार बैंक र सातवटा विकास बैंकहरुएटीएम अबरुद्ध भएका छन् । नेप्समा आबद्ध एटीएम नेटवर्कमा ठुलो समस्या आउने संकेत देखिएपछि नेटवर्क सेवा बन्द गरिएको हो । हाल एटीएम सेवाहरु अबरुद्ध छन् । चिनियाँ समुहको ठुलो गिरोहले नेटवर्क ह्याक गरेर अरबौ रकम लुट्ने योजना बनाएको सूचना पाएपछि नेप्सले एटीएम सेवा अबरुद्ध गरेको […]


भूमि सम्बन्धी नयाँ ऐनका मुख्य १६ विशेषताहरू

भूमि सम्बन्धी नयाँ ऐनका मुख्य १६ विशेषताहरू  १) भूमिहिन सुकुम्वासीहरूलाई तोकिएको क्षेत्रफल निशुल्क र अव्यवस्थित बसोवासीहरूलाई प्रकृति, क्षेत्रफल, मूल्यांकन र आबाद कमोतको अबधि समेत हेरी निश्चित शुल्क लिई जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको । २) भूमिहिन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरूलाई उपलब्ध गराइएको जग्गा अंशबण्डा र अपुतालीको अबस्थामा वाहेक अन्य कुनै प्रकृयाबाट दश बर्षसम्म कुनै व्यक्तिलाई […]


कमजोर बैंकलाई मजबुत बैंकसँग मर्जर गराउने योजना

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कमजोर बैंकलाई मजबुत बैंकसँग मर्ज गराउने भएको छ । यसका लागि निर्देशनअनुसार मर्जर प्रतिवद्धता बुझाएका बैंकहरुसँग मर्जरसम्बन्धमा भएको प्रगति विवरण माग्ने राष्ट्र बैंकको योजना छ । मर्जर प्रतिवद्धता बुझाए तापनि मौद्रिक नीतिमा भएको सहुलियतले चित्त नबुझेपछि बैंकहरु मर्जरको प्रक्रिया अघि नबढाई बसेका छन् । ती बैंकहरुलाई प्रतिवद्धता अनुसार मर्जर […]


बैंकमा जव गर्ने हो ? नो ओरी, तर यति कुरा जान्ने पर्छ ल !

बैंकिङ खबर । वित्तीय संस्थामा आउने कर्मचारी भनेको मेनेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरु हुन् । तर, किताबी ज्ञानले मात्रै हुँदैन । अहिलेका विद्यार्थीहरुमा इनर्जी छैन । बैंकको सिस्टम मात्रै जानेको भरमा इगो लिएर बसेका छन् । यस्ता व्यक्तिहरुले बैंकमा जोखिम सिर्जना गर्न सक्ने भएकाले बैंकहरु कर्मचारी छनौटमा एकदमै संयम् हुन्छन् । बैंक तथा वित्तीय संस्थामा काम […]


ग्लोबल आइएमई बैंकको साना तथा मझौला व्यवसायी कर्जा अब ३ दिनमै

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ३ दिन भित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितो रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान […]


टान अध्यक्षका दावेदार खुमबहादुर सुवेदीले अघि सारे दर्जन बढी प्रतिवद्धता

सन् १९७४ मा स्थापित भएर अनगिन्ति आरोह र अवरोह पार गर्दै आजका दिनसम्म आइपुग्दा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले व्यावसायिक, आर्थिक र सामाजिक रुपमा एउटा उचाइ मात्र हासिल गरेको छैन, यसले पर्यटनसँग सम्बन्धित अन्य थुप्रै संस्थाहरूभन्दा पृथक मूल्य र मान्यतालाई पनि स्थापित गर्न सफल भएको छ । ट्रेकिङ व्यवसायीहरूको एकमात्र छाता संगठन टानको […]


भारतीय कमर्सियल बैंक चुक्ता पुँजी र अबस्था

बैंकिङ खबर । पहिले भारतमा कमर्सियल बैंक स्थापना गर्नका लागि सुरुमा २०० करोड चुक्तापुँजी हुनुपर्ने र स्थापनाको तीन वर्षभित्रमा त्यसलाई बढाएर ३०० करोड पुर्याउनुपर्ने प्रावधान रहेको थियो । यो प्रावधानलाई परिमार्जन गर्दै भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इण्डियाले प्राइभेट कमर्सियल बैंक संचालनको लाइसेन्स पाउन ५०० करोड चुक्तापुँजी हुनुपर्ने व्यवस्था गरेको छ । कुल चुक्तापुँजीको ५१ […]


सुनको मुल्यको नयाँ रेकर्ड, ७० हजार रुपैयाँ प्रतितोला

बैंकिङ खबर । नेपाली सुनचाँदी बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार सुनको मुल्य अहिले सम्मकै सबै भन्दा धेरै ७० हजार रुपैयाँ प्रतितोला कायम भएको हो । छापावाला सुन भने प्रतितोला ६९ हजार ७ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार ६९ हजार ४ सयमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेर […]


ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ३२.०३ प्रतिशतले नाफामा वृद्धि गरेको छ । बैंकले मंगलबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डड (एनएफआरएस) रिर्पोट अनुसार अघिल्लो आर्थिक बर्षमा २ अर्ब १० करोड खुद नाफा गरेको बैंकले गत आर्थिक बर्षमा २ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको हो । […]