बैंकले मन पराउने कस्ता कर्मचारी ?

बैंकिङ खबर । सर्वसाधारणले थोरै थोरै गरी जम्मा गरेको पैसाको जतन गर्ने, सही ठाउँमा लगानी गर्ने, बचत गर्नेलाई व्याज दिने, आवश्यक परेका व्यक्ति, संस्था तथा आयोजनाहरुलाई कर्जा उपलब्ध गराउने संस्था बैंक हो । पैसाको व्यवस्थित कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा जागीर खान धेरै कुरामा सक्षम हुनुपर्छ । क, ख, ग र घ गरी नेपालमा […]


खाताका किसिम र सुविधाहरु (बैंकिङ खाताका बारे आबश्यक जानकारी)

बैंकिङ खबर । बैंक खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । प्राय बैंकहरुमा ३ प्रकारका खाताहरु हुने गर्दछन् । खातामा पैसा […]


चेक जतन गरेर राख्नुस् : फसाउलान् बैंंकिङ कसुरमा !

बैंकिङ खबर । बजारभरी नक्कली हस्ताक्षर गर्ने तथा अरुको चेकमा रकम लेखेर बाउन्स गर्ने गिरोहहरु सल्बलाएका छन् । यस कारण आफ्नो चेकलाई अति महत्वका साथ जतन गर्नुपर्ने हुन्छ । चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई […]


मर्जरले बैंकिङ क्षेत्रमा कति रोजगारि कटौती होला ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर तथा एक्विजिसनमा गइरहेका छन् । ठूलै बैंकहरु पनि राष्ट्र बैंकको नीतिका करण मर्जरमा जान बाध्य भएका छन् । संख्यात्मक भन्दा गुणात्मक रुपमा राम्रो वित्तीय संस्था बनाउने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा लैजान बल गरिरहेको छ । नेपालको बैंकिङ क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न […]


सरकारी बैंकमा जागिर खान कठीन छ, (सफल हुन अपनाउनुस् यी विधिहरु)

बैंकिङ खबर । सरकारी जागीर ! त्यो पनि बैंकिङ क्षेत्रमा ? रहर सबैलाई हुन्छ, तर सहज भने छैन । अझ राष्ट्र बैंकमा जागीर खान त झनै बढी मिहिनेत गर्नुपर्छ । राष्ट्र बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय हो । यसबाहेक पनि राष्ट्र बैंकका थुप्रै जिम्मेवारी हुन्छन् । मौद्रिक नीति जारी गर्ने, बजेटले लिएको लक्ष्य […]


पैसा व्यबस्थापन गर्न अपनाउनुपर्ने ‘नौ’ टिप्सहरु’

बैंकिङ खबर । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो । वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण कर्मचारी भर्ना विधि, पूँजीगत निर्णय, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, रुपैयाँको […]


राष्ट्र बैंकको परीक्षा तयारी गर्दै हुनुहुन्छ ? (आबश्यक सहयोगी टिप्सहरु)

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा जागीर खान चाहनेको जमात ठूलो छ । त्यहाँमाथि नेपाल राष्ट्र बैंकमा त छुट्टै आकर्षण छ । राष्ट्र बैंकले हरेक वर्ष नयाँ कर्मचारी मागिरहेको हुन्छ । यस वर्ष पनि मागेको छ । हालै ६७ जनाको लागि भ्याकेन्सी खुलाएको छ । तपाईँ पनि राष्ट्र बैंकमा जागीर खानको लागि तयारी गरिरहनुभएको छ ? यदि […]


५१ अर्ब रुपैयाँ लगानीमा सबैभन्दा ठुलो जलविद्युत आयोजना निर्माण हुँदै

बैंकिङ खबर । माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनामा विभिन्न नौ वटा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितीमा आयोजनाका प्रवद्र्धकसँग दातृ निकायहरुले द्धिपक्षीय सम्झौता गरेका हुन् । कसको कति लगानी ? नौ निकायहरुले यस आयोजनामा कुल ४५ […]


वित्तीय स्थायीत्व र मर्जरका जटिलता

नारायण पौडेल / नेपालको बैंकिङ जगत्मा अहिले ‘बिग मर्जर’ को ठूलो चर्चा चलिरहेको छ । फलस्वरूप केही बैंक बिग मर्जरको प्रक्रियामा गइसकेका छन् भने केही बैंक जान बाँकी छन् । बैंकिङ क्षेत्रमा सुशासन र वित्तीय स्थायित्व कायम गर्न, वित्तीय स्रोतसाधनलाई उत्पादनमुखी बनाउन, वित्तीय समावेशिता तथा पहुँच विस्तार गर्नका लागि पनि बैंक तथा वित्तीय संस्थाहरूलाई एकआपसमा गाभ्ने […]


साताभरीका मुख्य बैंकिङ खबरहरु एकैठाउँमा, के के भए यो साता ?

बैंकिङ खबर । यो साता तिहारका कारण अधिकांश दिन कार्यालयहरु बन्द रहे । बैंक तथा वित्तीय संस्थाहरु पनि प्रायः बन्द नै रहे । यस बीचमा केही महत्वपूर्ण बैंकिङ गतिविधिहरु पनि भए । यद्यपि, अहिलेसम्म धितोपत्र बोर्डमा अध्यक्षको नियुक्ति हुन सकेको छैन । राष्ट्र बैंकमा रोजगारी यो साता नेपाल राष्ट्र राष्ट्र बैंकले ६७ जनाका लागि भ्याकेन्सी खुलाएको […]