सहकारीमाथि किन कठोर बन्दैछ सरकार ?
बैंकिङ खबर । नियमन कमजोर हुँदा सहकारी क्षेत्रमा विकृति बढेपछि सरकारले सहकारीमाथि कठोर नीति अपनाउन थालेको छ । सरकारले सहकारी क्षेत्रमा सम्पत्ति शुद्धिकरण ऐन कार्यान्वयनमा कडाई गरेको छ । बैंक तथा वित्तीय संस्थामा सम्पत्तिको स्रोत खाजिने भएकाले कालोधन लुकाउने माध्यम सहकारी बनेको छ । देशमा झन्डै ३५ हजार सहकारी संस्था संचालनमा छन्, जसको नियमनको अवस्था कमजोर […]
विकास बैंकको मर्जर : यति छिटो यति धेरै परिवर्तन, १५।१६ मा झर्दै
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीतिको सबैभन्दा ठूलो प्रभाव ख वर्गका बैंक अर्थात विकास बैंकलाई परेको छ । मर्जर नीति आउनुअघि ८६ वटा रहेका विकास बैंकहरुले अहिले दुई दर्जनमा सीमित भएको छ । विकास बैंकहरु प्रायः वाणिज्य बैंकमा विलय भएका छन् भने केही विकास बैंकहरु एकआपसमा मिलेर ठूलो विकास बैंक बनेका […]
कुनै पनि बैंकको एटीएम कार्डले जुनसुकै बैंकबाट पैसा झिक्न सकिने
बैंकिङ खबर । नेप्सको नेटवर्कमा बैंकको एकअर्काको एटीएमबाट पैसा निकाल्न मिल्ने भएको छ । चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी विभिन्न बैंकको साढे ३ करोड रुपैयाँ चोरी भएपछि एक बैंकका कार्ड अर्को बैंकमा चल्न बन्द भएका थिए । नेप्समा १८ वटा बैंक आवद्ध छन् । गत भदौ १४ गतेदेखि आफ्नै बैंकको […]
नयाँ नोटको जतन गर्न – कृष्णहरी बाँस्कोटाका ‘पाँच टिप्सहरु’
अबिर नोटलाई हैन देवतालाई चढाऔँ भगवतीलगायतको पूजा गर्दा नोटको पनि पूजा गरिन्छ, यो असल परम्परा होइन । नोट सबैको साझा सम्पत्ति हो । यसर्थ अर्को व्यक्तिमा पुग्नुपर्ने नोटलाई अबिर–केशरीले रंग्याउनु सर्वथा गलत हुनेछ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने हामीले केही देवतालाई पूजा गरेर दक्षिणास्वरूप नोट चढाउने हो, नोटलाई नै पूजा गर्ने होइन । […]
अजय श्रेष्ठ पक्राउ प्रकरण : महान्यायधीवक्तालाई भेट्दै बैंकर्स संघ
बैंकिङ खबर । बैंक अफ काठमाण्डूका पूर्वसीईओ अजय श्रेष्ठमाथि बैंकिङ कसुरको अभियोग लागेको प्रति बैंकर्स संघल् आपत्ति जनाएको छ । संघको मंगलबार बसेको पूर्ण बैठकले श्रेष्ठको पक्राउबारे छलफल गर्दै महान्यायधिवक्ता अग्नि खरेललाई भेटेर हिरासतमा नराखी अनुसन्धान गर्न आग्रह गर्ने निर्णय गरेको छ । श्रेष्ठलाई प्रहरीले साढे चार करोड ऋणको दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको थियो […]
वित्तीय चेतना पाएपछि सिरानीमुनीको पैसा बोकेर महिलाहरु बैंकतिर
बैंकिङ खबर । डोटी जिल्लाका ग्रामीण महिलाहरु वित्तीय सेवातर्फ आकर्षित हुन थालेका छन् । गाउँमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएपछि महिलाहरुले वित्तीय संस्थामा रकम जम्मा गर्न थालेका हुन् । डोटीस्थित बारपाटा गाबिस वडा नं. ६ की खिमादेबी बलायर पहिलो पटक बारपाटा बचत तथा सहकारी संस्था लिमिटेडको शेयर सदस्य बनेकी छिन् । आफ्नो गाउंमै संचालन भएको […]
तरलता मुल्याङकन गर्ने यी दुइ फरक विधिहरु
बैंकिङ खबर / कुनै कम्पनीले विना समस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग […]
दुई सरकारी सहित २२ वाणिज्य बैंक मर्जरका लागि तयार
बैंकिङ खबर । सरकारी स्वामित्व भएका दुई वटा बैंकसहित २२ वटा वाणिज्य बैंकले मर्जरमा जान तयार रहेको बताएका छन् । कृषि विकास बैंक र नेपाल बैंकसहित २२ वटा बैंकले नेपाल राष्ट्र बैंकलाई मर्जरको प्रगति विवरण पेश गरेका छन् । यसरी विवरण पेश गर्नेमा कृषि विकास बैंक, नेपाल बैंक, नविल बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, […]
सामान्य कुरा, तर महत्वपूर्ण : बैंकिङ क्षेत्रमा KYC
बैंकिङ खबर । कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात नो योर कस्टुमर भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ । […]
अब सिटीएक्सप्रेस कनेक्ट आईपिएसमा आवद्घ
बैंकिङ खबर । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस मार्पmत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट हुनेछ । सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु Connect IPS e-Payment […]