Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको मुल्य घट्यो, प्रतितोला ५९ हजार ७ सयमा कारोबार

२०७६ बैशाख १७ गते

goldबैंकिङ खबर । आज मङगलबार सुनको मुल्य घटेको छ । सुन प्रतितोला ५९ हजार ७ सयमा कारोबार भईरहेको छ । सोमबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ सय रुपैयाँ घटेर सो मूल्यमा कारोबार भईरहेको हो ।

त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला २ सय रुपैयाँ घटेर प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोलामा ५ रुपैयाँ घटेर ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाकारी दिएको छ ।

Ad