पुसभित्रै तल्लो मोदीखोलाको विद्युत् उत्पादन, ४२ लाख कित्ता आईपिओ जारी गर्ने 

पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो


लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड रुपैयाँ बढी राजश्व सङ्कलन

पर्सा । चालू आर्थिक वर्ष २०७५।७६ को तीन महिनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा ४३ अर्ब १९ करोड १७ लाख  राजश्व सङ्कलन गर्न सफल भएको छ। सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत


एकैदिन तीन आयोजनाको पीपीए

नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पिपिए) गरेको छ । प्राधिकरणलेसुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो ।  प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ । सो आयोजनाको क्षमता १०० मेगावाट बराबर हुने भए पनि


औद्योगिक विकासको मुख्य माध्यम ‘लघु, घरेलु तथा साना उद्योग’

बैंकिङ खबर । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले बताएका छन् । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली, छठ पर्व तथा नेपाल संवत् ११३९ को अवसरमा नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित शुभकामना आदान प्रदान एवम् अन्तरक्रियामा बोल्नेहरुले यस्तो बताएका हुन् । उद्योग विभागका महानिर्देशक विनोद प्रकाश


माथिल्लो दोर्दी “ए” को ८० प्रतिशत काम पूरा, फागुनमा सक्ने टार्गेट

बैंकिङ खबर । लिबर्टी इनर्जी कम्पनी लि. ले लमजुङको ढोडेनी फलेनीमा निर्माण गरिरहेको २५ मे.वा.को माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको २६२३ मिटर सुरुङ बिहीबार अर्थात् २०७५ असोज १८ गते सम्पन्न (सुरुङ छेडिएको) भएको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्धक संचालक आत्माराम घिमिरेले स्चीच अल गरी अन्तिम ब्रेक थ्रु को ब्लास्ट गरे । सो कार्यक्रममा


गत आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धि, यस वर्ष ५.५ प्रतिशतमा खुम्चिने

बैंकिङ खबर । गत आर्थिक वर्ष २०७४।७५ मा नेपालले ५.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको छ । एसियाली विकास बैंक (एडिबी)ले सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा ०.४ प्रतिशतले कम हो । विभागले गत वर्षमा ६.३ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको तथ्यांक सार्वजनिक गरेको थियो ।  अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक


तल्लो मोदीको विद्युत् दशैँअघि बल्ने, ९५ प्रतिशत काम सकियो

पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुन नसकेको भनाइ आयोजनाको छ । आयोजनाले ६०


देशभर नौ लाख बढी औद्योगिक प्रतिष्ठान, झन्डै ३५ लाखलाई रोजगारी

प्रकाश सिलवाल । प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ।  केन्द्रीय तथ्याङ्क विभागले गरेको गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ। यसमध्ये २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार


३६ हजार बढी उद्योग दर्ता, झन्डै पाँच सय थपिँदै

सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले आव २०७४/७५ मा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता गरेको हो । दर्ता भएका नयाँ उद्योगमध्ये घरेलु तथा साना उद्योग विभागमा २२ हजार


गत वर्षको मूल्यवृद्धि २०६१।६२ पछिकै न्यून

बैंकिङ खबर । आर्थिक वर्ष २०७४।७५ मा नेपालीले ४.२ प्रतिशत मात्रै मूल्यवृद्धि भोगेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो आर्थिक वर्षमा सो मुद्रास्फीति ४.५ प्रतिशत रहेको थियो । समीक्षा वर्षको औसत मुद्रास्फीति आर्थिक वर्ष २०६१।६२ पछिको सबैभन्दा न्यून हो । आपूर्ति व्यवस्थापनमा


४० देखि ८० करोडसम्म कर तिर्ने करदता हेर्न छुट्टै कार्यालयको स्थापना 

बैंकिङ खबर । वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कर भुक्तानी गर्ने करदाता हेर्ने गरी अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको छ । उक्त कार्यालयको क्षेत्राधिकार भित्र बैंक तथा वित्तीय संस्था, मेडिकल कलेज, ठेक्का व्यवसाय र ट्राभल तथा ट्रेकिङ क्षेत्रको हकमा भने २५ करोडदेखि ८० करोड रुपैयाँसम्म कर तिर्ने करदाता पनि पर्नेछन् । यो


हेटौंडा औद्योगिक क्षेत्रमा संचालनमा आए १३ उद्योग

हेटौंडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौंडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि


अनलाइनमार्फत् औद्योगित विवरण पेश गर्न उद्योगहरुलाई आग्रह, नगरे जरिवाना

देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । उद्योग विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिक रुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो । औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग


कैलालीमा मात्रै करिव एक अर्ब बजेट फ्रिज

बैंकिङ खबर । विकास र पुर्वाधारको टट्कारो आवश्यक्ता परिरहेको बेला कैलालीमा विकास बजेटको ठुलो अंश फ्रिज गएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा मात्रै १ अर्ब बजेट फ्रिज गएको छ । कार्यालयका अनुसार कुल बजेट १८ अर्व ५९ करोड ६३ लाख भए पनि १७ अर्व १० करोड ७७ हजार मात्रै खर्च भएको


पूर्वाधार विकास निर्माणका आयोजनाहरुले पनि विदेशबाट अल्पकालिन कर्जा ल्याउन पाउने

बैंकिङ खबर । पूर्वाधार विकास निर्माणका आयोजनाहरुले पनि अब विदेशबाट अल्पकालिन कर्जा ल्याउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै पूर्वाधार विकास आयोजनाहरुले आयोजना निर्माणका क्रममा चालु खर्चलाई धान्न अल्पकालीन सुविधा आवश्यक परेमा विदेशबाट सापटी ल्याउन पाउने व्यवस्था गरेको जनाएको छ । राष्ट्र बैंकले यस्ता आयोजनका लागि आठ वटा शर्त राखेको