Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बीमा प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन(नतिजासहित)

२०८१ भाद्र २३ गते

बैंकिङ खबर/लोक सेवा आयोगले बीमा प्राधिकरणको विभिन्न सेवा/समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी बीमा प्राधिकरणको विभिन्न सेवा/समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

नेपाल बीमा प्राधिकरणको विभिन्न वि.नं.२०८०-८१ (खुला तथा समावेशी), सेवा/समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

हेर्नुहोस् नतिजा