ग्लोबल मनि वीकःसबैको लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

बैंकिङ खबर/ तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा बाँके जिल्लाको डाँडाटपरीमा “वित्तीय साक्षरता […]


ग्रामीण विकास लघुवित्तका ग्राहक सदस्यहरूद्वारा अवलोकन भ्रमण

   बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा आठवटै प्रदेश कार्यालय अन्तर्गतका शाखा कार्यालयमा आवद्ध ग्राहक सदस्यहरूको अवलोकन भ्रमण सम्पन्न भएको छ । फागुन २७ गते देखि चैत्र ५ गतेसम्म आयोजना भएको अन्तर प्रदेश अवलोकन भ्रमणमा यस संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध २ सय ५० जना महिला ग्राहक सदस्यहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । […]


लघुवित्तका ऋणीहरूसँग वार्ता सकारात्मक

बैंकिङ खबर/ अर्थ मन्त्रालय र लघुवित्तका ऋणीहरुबीचको वार्ता सकारात्मक बनेको छ । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको वार्ताटोली र लघुवित्त ऋणीका प्रतिनिधहरुबीच बिहीवार राती अबेरसम्म बसेको वार्ता सकारात्मक बनेको मन्त्रालयले जनाएकाे छ । बिहीबार निर्धारित समयभन्दा ढिला गरी शुरु भएको वार्तालाई निष्कर्षमा पुर्‍याएर सम्झौता गर्न समय अभाव भएकाले शुक्रवार बिहान ११ बजे पुनः बस्ने […]


स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

  बैंकिङ खबर/ ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय बुंगमतीले दुई दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्पन्न गरेको छ । शाखा कार्यालय बुंगमतीको अन्तर्गत सञ्चालित विभिन्न केन्द्रका केन्द्र प्रमुखहरुको सहभागितामा सञ्चालित कार्यक्रममा सोही कार्यालय अन्तर्गत केन्द्र नं.६ को केन्द्र प्रमुख जुनु मिजारको अध्यक्षतामा तथा ललितपुर […]


नेरुडे मिर्मिरेको एकीकृत कारोबार शुरु, लिएको कर्जा तिर्नै पर्छः गुरु पौडेल

बैंकिङ खबर/मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था लि. र काभ्रेपलाञ्चोकको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.को मर्जर सम्पन्न भई  एकीकृत कारोबार शुरु भएको छ । दुई लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभिएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो । काठमाडौंस्थित होटल एल्लो प्यागोडामा एक समारोहका बिच नेपाल […]


निर्धनले बाढ्यो दश लाख बीमा रकम

बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक शाखा कार्यालयमा आवद्ध भएका सदस्यहरूको मृत्यु भएमा मृतक सदस्यको घरमा आइपर्ने आर्थिक समस्यामा राहत होस् भन्ने उद्देश्यले कर्जा बीमा गरी कर्जा विमा क्षतिपूर्ती वापतको रकम प्रदान गर्दै आइरहेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय अत्तरीया अन्र्तगत शाखा कार्यालय स्वास्थ्यचौकी, दोधारा चादनीले एक समारोहका […]


एकीकृत कारोबार पूर्व नेरुडे र मिर्मिरेको तालमेल तयारी

बैंकिङ खबर/एकीकृत कारोबार पूर्व नेरुडे लघुवित्त वित्तीय संस्था लि. र मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले उच्च व्यवस्थापन सहितको परिचयात्मक अन्तरक्रिया तथा तालिम कार्यक्रम काठमाडौंको होटल एल्लो प्यागोडामा सम्पन्न गरेको छ । दुबै संस्थाको फागुन ३० गते एकीकृत कारोबार हुन गइरहेको पूर्व सन्ध्यामा मर्जर पश्चात एक आपसमा सकारात्मक तालमेल मिलाउनको लागि र दुई संस्था एक […]


एकीकृत कारोबार शुरु गरेपछि मिर्मिरे र नेरुडे लघुवित्तको शेयर कारोबार रोक्का

बैंकिङ खबर/मर्जर प्रकृयामा रहेका मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तले एकीकृत कारोबार थालेपछि दुबै कम्पनीको शेयर कारोबार रोक्का भएको छ। नेपाल स्टक एक्सचेञ्जले फागुन ३० गतेदेखि दुबै कम्पनीको शेयर कारोबार रोक्का गरेको हो। मर्जर प्रकृया सकाएर यी कम्पनीले फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन्। मर्जर प्रकृया सकिएकाे १५ दिनपश्चात यी दुबै […]


सूर्योदय वोमी लघुवित्तको अर्धवार्षिक समीक्षा सम्पन्न

बैंकिङ खबर/सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड भरतपुर स्टेशन अन्तर्गतको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी चितवनको नारायणगढस्थित होटल जमघटमा सम्पन्न भएको छ । संस्थाको भरतपुर स्टेशन अन्तर्गत चितवन र नवलपरासी जिल्लाका ९ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम गोष्ठी सम्पन्न भएको हो । संस्थाले विभिन्न १७ वटा स्टेशन कार्यालयहरुको अर्धवार्षिक समीक्षा तथा अन्तरक्रिया गोष्ठी […]


हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

बैंकिङ खबर/हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको गंजभवानीपुर,बारा शाखा कार्यालयले ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । संस्थाले बारा जिल्ला करैयामाई गाउँपालिका वडा नं.५,तेतरिया टोलमा रहेको केन्द्र न.११ की सदस्य रामभा हजराईन दुसादिनको श्रीमान् नागिन्द्र हजराको मृत्यु पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराइएको हो । सदस्य श्रीमती रामभा हजराईन दुसादिनले संस्थाबाट […]