Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

सानिमा बैंक र बागमति डेभलपमेण्ट बैंकको एकिकृत कारोबार शुरु

२०७३ पुष २९ गते

सानिमा बैंकले बागमती डेभलपमेन्ट बंैकलाई किने पछि आइतबारबाट एकिकृत कारोबार शरु गरेको छ । सर्लाहीको हरिवनमा आयोजित एक समारोहको बिच सानिमाका ब्य्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभारम्भ गरेका हुन् । कार्यक्रममा सानिमा बैंकका संचालक समितिका सदस्य भरत कुमार पोखरोल र महेश घिमिरेको पनि उपस्थिती रहेको थियो । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी रु. ५ अर्ब ३० करोड पुगेको छ । साथै, मेचीदेखि महाकालीसम्म शाखा संजाल ४३ वटा तथा ए.टि.एम संख्या ४९ वटा पुगेको छ ।