Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित

२०७७ मंसिर १६ गते

बैंकिङ खबर। नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । हिराचन ४० मत प्राप्तगरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी डीबी बस्नेतले ३१ मत पाए । हिराचनले किशोरकुमार प्रधान समूहबाट वस्तुगत सदस्यमा उम्मेदवारी दिएका थिए । उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत हुन् ।