बैंकहरुको खराब कर्जा बढ्यो, कस्को कति ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । हालसालै सार्वजनि गरिएको वाण्ज्यि बैंकहरुको वार्षिक रिर्पोट अनुसार चालु आर्थिक तथ्यांकमा अधिकांशको खराब कर्जा बढेको छ । यद्यपी केही बैंकहरुले खराब कर्जा घटाएका छन् । तर अधिकांशको खराब कर्जा बढेका कारण औषतमा खराब कर्जा बढेको हो । खराब कर्जा अत्याधिक बढ्नेमा सरकारी स्वामित्वको […]


नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित

बैंकिङ खबर। नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । हिराचन ४० मत प्राप्तगरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी डीबी बस्नेतले ३१ मत पाए । हिराचनले किशोरकुमार प्रधान समूहबाट वस्तुगत सदस्यमा उम्मेदवारी दिएका थिए । उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत हुन् ।


नेपालमा रेमिट्यान्स घट्दो क्रममा

स्मारीका अग्रवाल । बैंकिङ खबर । नेपालमा रेमिट्यान्सले महत्वपूर्ण स्थान ओगटेको छ । तर वर्तमान समयमा भने रेमिट्यान्स घट्न थालेको राष्ट्र बैंक तथा विज्ञहरुको धारणा छ । गत आर्थिक वर्षमाभन्दा चालू आर्थिक वर्षमा रेमिट्यान्स घटेपछि राष्ट्र बैंकले यसको कारण समेत खोज्न थालेको छ । देशको आर्थिक मेरुदण्डको रुपमा रहेकोे रेमिटयान्सको रकम गत आर्थिक वर्षको तुलनामा […]


मर्जरमा कुन कुन लघुवित्त ? कोसँग कसको मर्जर ?

बैंकिङ खबर । विभिन्न सहुलियत दिएर राष्ट्र बैंकले प्रोत्साहन गरेपछि लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जर प्रक्रिया अघि बढाउन थालेका छन् । जेठ मसान्तसम्मको तथ्यांकअनुसार ९१ वटा रहेका लघुवित्त वित्तीय संस्थाको संख्या उल्लेख्य मात्रामा घट्ने देखिएको छ । मौद्रिक नीति आउनुअघि नै एक कार्यक्रममा गभर्नर डा. चिरंजीबि नेपालले लघुवित्तहरुलाई पार्टनर खोजेर मर्जर प्रक्रिया सुरु गर्न निर्देशन दिएका […]


astraके तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नु भएकाे छ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले रु ५० लाख वा सोभन्दा बढी कर्जा लिने भए अनिवार्य […]


देशको बर्तमान आर्थिक अबस्था कस्तो ? हेर्नुस् राष्ट्र बैंकको रिपोर्ट

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को ११ महिना अर्थात जेठ मसान्तसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ भने एघार महिनाको औसत मुद्रास्फीति ४.५ प्रतिशत रहेको छ । आयातको वृद्धिदर भने १७.३ प्रतिशत […]


आर्थिक विकासमा वित्तीय समावेशीकरणको मुद्धा

बैंकिङ खबर । वित्तीय समावेशीकरणका विषयमा माथिल्लो तहदेखि तल्लो तहसम्मका सरकारी निकायहरुले प्राथमिकता र चासो दिएको पाइन्छ । वित्तीय समावेशीकरणले औपचारिक वित्तीय प्रणाली प्रतिको सहज पहुँच, उपलब्धता र उपयोगलाई जनाउँछ । त्यसैले सरकारी निकायहरुले वित्तीय समावेशीकरणमा ध्यान दिएको पाइन्छ । वित्तीय समावेशीकराण्ले वित्तीय सेवाको माग र आपूर्ति दुवै पक्षलाई समेट्छ । वित्तीय समावेशीकरण अन्तर्गत विभिन्न […]


नेपाल एसबीआई बैंकका मेनेजरको खुकरी प्रहार गरी हत्या

नेपाल एसबीआई बैंक लैनचौरका मेनेजर ३२ वर्षीय सरोज सुवेदीको हत्या भएको छ । सुवेदीकका आफ्नै मामाका छोरा २७ वर्षीय पारस कोइरालाले आईतबार बिहानै भक्तपुरको मध्यपुर थिमीमा सुवेदीको हत्या गरेका हुन् । सुवेदी घरमा बसिरहेको अवस्थामा कोइरालाले खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ ।  खुकुरी प्रहारबाट घाइते सुवेदीको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो […]


सिटिजन्स बैंकको आयोजनामा फुष्टल टुर्नामेन्ट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल अधिराज्य भरिका वाणिज्य बैंकहरु बीच ‘Third Citizens Interbank Futsal Tournament’ आयोजना गरेको छ । १७ वटा वाणिज्य बैंकहरुको सहभागिता रहेको यस प्रतियोगिता २०७४ बैशाख २ देखि ४ गते सम्म काठमाण्डौको कमलादि स्थिति Uniglobe College मा सञ्चालन भईरहेको छ । उक्त प्रतियोगिताका बिजयताहरुलाई यस बैंकको मिति २०७४ बैशाख ७ गते बैंकको मुख्य […]


साढे १० अर्ब लागतमा कालङ्गा जलविद्युत् आयोजनाको निर्माण सुरु

निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ । बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको मङ्गलवार एक कार्यक्रमबीच शुरू गरियो । करीब रू. १० अर्ब ५० करोडको लागतमा निर्माण हुने सो आयोजनामा विभिन्न बैङ्कको ७५, स्थानीयको १० तथा विभिन्न व्यक्तिको १५ प्रतिशत शेयर लगानी […]