Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

वित्तीय साक्षरतासम्बन्धी पुस्तक ‘फिनलिको’ अब अंग्रेजीमा पनि

२०७३ मंसिर १५ गते

वित्तीय साक्षरताका लागि प्रकाश कोइरालाद्धारा लिखित पुस्तक फिनलिको अंग्रेजी भाषामा पनि प्रकाशीत भएको छ । स्वीडेनको रोयल कोयेन क्याबिनेटमा चाइल्ड एन्ड युथ फाइनान्सका निर्देशक विसेल भेन काम्पेनले सोमबार उक्त पुस्तकको बिमोचन गरेका हुन् । फिनलिकोको नेपाली संस्करण दुई महिनाअघि प्रकाशीत भएको थियो । कोइराला नेपालमा वित्तीय साक्षरता अभिबृद्धिका लागि स्वयंसेवको रुपमा सक्रिय छन् ।