Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

तिहारको बिदामा पनि बैंकहरु खुला रहने

२०७३ कार्तिक १४ गते

nrbसरकारी राजश्व वुझ्ने बैंकहरु तिहारको विदाका दिन पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै भाईटीकाको दिनबाहेक अन्य बिदाको दिनमा बैंक खुला राख्न भनेको हो । तिहारमा पनि भन्सार कार्यालयहरु खुला रहने भएकाले बैकका शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

यो नियम भन्सार कार्यालयमा शाखा नभएका बैकहरुलाई लाग्दैन ।