Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

सिटिजन्स बैंकको आयोजनामा फुष्टल टुर्नामेन्ट

२०७४ बैशाख ३ गते

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल अधिराज्य भरिका वाणिज्य बैंकहरु बीच ‘Third Citizens Interbank Futsal Tournament’ आयोजना गरेको छ । १७ वटा वाणिज्य बैंकहरुको सहभागिता रहेको यस प्रतियोगिता २०७४ बैशाख २ देखि ४ गते सम्म काठमाण्डौको कमलादि स्थिति Uniglobe College मा सञ्चालन भईरहेको छ । उक्त प्रतियोगिताका बिजयताहरुलाई यस बैंकको मिति २०७४ बैशाख ७ गते बैंकको मुख्य कार्यालय नारायणहिटिमा आयोजित हुने दशौं वार्षिकोत्सवमा Trophy वितरण गर्ने कार्यक्रम गरेको छ ।