Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

स्वर्ण जयन्तीको अवसरमा कृषि विकास बैंकले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

२०७३ माघ ६ गते

कृषि बिकास बैंक लिमिटेडले आफ्नो ५० औं स्थापना दिवस (स्वर्ण जयन्ति) को अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कृषि बिकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिको आयोजनामा बैंकको मुख्य कार्यालय स्थित तालिम हलमा सम्पन्न उक्त कार्यक्रममा ११६ जना कर्मचारीहरुले रक्तदान गरे ।