विदेशीने विद्यार्थीलाई मुद्रा सटहीमा कस्तो छ व्यवस्था ?

बैंकिङ खबर/ विदेशमा अध्ययन गर्न थाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेटर, सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायत सम्बन्धित कागजपत्र संलग्न गरी शैक्षिक संस्थालाई भुक्तानी गर्नुपर्ने विदेशी मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ । विदेश अध्ययन गर्न जान नेपाली विद्यार्थीले निर्वाह खर्च बापत सपोटिङ डकुमेन्टको आधारमा सटही सुविधा प्राप्त गर्न सक्दछन् भने […]


मोबाइल बैंकिङ तथा साइबर सुरक्षाबाट कसरी जोगिने ? केही टिप्सहरु

तपाईहरुलाई बैंकले, अथवा कुनै पनि पेमेन्ट गेट वेले फोन गरेर यूजर नेम के हो रु, पासवर्ट के हो रु भनेर माग्दैन । यदि माग्छ भने त्यो पक्कै फ्रड हो भनेर बुझ्नु पर्छ र त्यो दिनु हुँदैन । अर्को जुन आफ्नै बैंकिङ एकाउन्टहरु छ त्यसमा खाताहरूमा मल्टीफ्याक्टर अथेन्टिकेशन (मोबाइल र इमेलमा कारोबारबारे जानकारी आउने व्यवस्था) राख्नुपर्छ […]


बैंकवित्तले ऋण दिँदाका सर्तअनुसार काम गरेका छैनन ?, त्यसो भए गुनासो दर्ता गर्नुहोस्

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा भएका सर्तहरु पूरा भएका छैनन् भने गुनासो दर्ता गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले गुनासो दर्ता गर्ने अनलाइन पोर्टल समेत बनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु भनेको ऋणी र ऋण दिने संस्थाबीचको सम्झौता हो । यो एक किसिमको करार हो । […]


नेपालका लागि सुरक्षित डाटा सेन्टर आवश्यक

बैंकिङ खबर/आईसीटी विज्ञले डिजिटल नेपालका लागि सुरक्षित डाटा सेन्टर आवश्यक रहेको बताएका छन् । हुवावेले आयोजना गरेको ‘नेस्ट जेनेरेसन डाटा सेन्टर टु अनलिस डिजिटल नेपाल’ विषयको छलफलमा जथाभावी डाटा सेन्टर भन्दा एउटै स्ट्यान्डर्डको डाटा सेन्टर आवश्यक भएको बताए।डिसहोमका सीईओ मनोज केसीले ३ प्रतिशत विद्युत खपत डाटा सेन्टरले मात्रै गरिरहेको बताए। नेपालमा विद्युत उत्पादन क्षमता धेरै […]


बैंकिङ कसुर लाग्नबाट कसरी बच्ने ? जान्नुहोस् १५ उपायहरु

बैंकिङ खबर/ बैंक तथा वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यासजस्तै नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने केन्द्रीय बैंक छ । उसले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न आफैँ त्यससम्बन्धी कानुनसमेत तयार गर्छ । बैंक तथा वित्तीय संस्थाहरुले के गर्न हुने, के गर्न नहुने बाध्यकारी नियम बनाउँछ र कार्यान्वयन गराउँछ । बैंकिङ कसुर तथा […]


१ अर्ब २० करोडको ‘एनआइबिएल समृद्धि फण्ड–२’ आउँदै

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सामुहिक लगानी कोष अन्तर्गत नेपालको पुँजीबजारका विभिन्न योजनाहरु सञ्चालन गर्ने भएको छ । उदेश्यमा नेपाल इन्भेष्टमेन्ट बैंक आफु कोष प्रबद्र्धकको भूमिकामा रही अन्य बैँकको सहायक कम्पनीको रुपमा रहेका एनआइबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरीमा एनआईविएल म्युचुअल फण्ड नामक सामुहिक लगानी कोष, नेपाल धितोपत्र बोर्डमा दर्ता गर […]





ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा बीच सम्झौता

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा लिमिटेड बीच सहुलियत कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल, रिसोर्ट एवम् स्पामा उपलब्ध भएका सेवारसुविधा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बैंकको बजार तथा व्यवसाय पवर्द्धनमा प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा […]