मेगा बैंकले ल्यायो प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयको लागि आकर्षक कर्जा !

बैंकिङ खबर । मेगा बैंकले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । बेंकले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत बिभिन्न सुविधा पाउन सक्ने बैंकले […]



मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ती ‘एक्विजिशन’ गर्ने

मर्मिरे लघुवित्त संस्था लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती ( एक्विजिशन ) गर्ने भएको छ । बनेपाको काभ्रेपलान्चोकमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सिराहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती ( एक्विजिशन ) गर्ने भएको हो । मर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ती ‘एक्विजिशन’ गर्ने गरी प्रारम्भिक समझदारी–पत्रमा […]



मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ रेमिट’ले अष्ट्रेलियाबाट रेमिट सेवा सञ्चालन ल्याएकोे छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले ‘मुक्तिनाथ रेमिट’ मार्फत नेपालमा जुनसुकै बैंकको खातामा रकम पठाउन सकिने भएको हो । अष्ट्रेलियाबाट नेपाल पैशा पठाउन (Muktinath Remit Australia)को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको website https://www.muktinathremit.com.audf Log in गरी वामोबाईल एप्सबाट नेपालमा रकम पठाउन सकिने भएको […]


ग्लोबल आइएमई बैंकको अत्यन्त जरुरी सूचना !

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकको लागि अत्यन्त जरुरी सुचना जारी गरेको छ । बैंकले एसएमएस, ई– बैंकिङ सेवा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोगबिहिन भएका ग्राहकहरुलाई तत्काल बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै यदि बैंक रजिस्टर गरेको नम्बर […]