राष्ट्र बैंकद्धारा बैंक सेवा सञ्चालनको ४२ बुँदे मार्गदर्शन, कर्मचारीलाई वर्क फ्रम होमको सुविधा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण एवं स्वास्थ्य सुरक्षाका लागि बैंकको सेवा संचालन मार्गदर्शन २०७७ जारि गरेको छ । जसमा माहामारीको समयमा पनि सुरक्षित तवरबाट बैंकिङ सुविधा दिने कुरा उल्लेख छ । राष्ट्र बैंकले ४२ बुँदे निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि घरबाटै काम सम्पादन गर्न स्वीकृति […]


अब सूचना प्रविधि पढेकाले समेत बैंकको सीइओ बन्न पाउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता थप गरेको छ । अब सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ बन्न पाउने भएका छन् । बैंक तथा वित्तिय क्षेत्रमा प्रविधिको आवश्यक्ता बढ्दै गएको कुरालाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । यो सँगै अब सूचना […]


नेपाल बैंकर्स संघको आकस्मिक बैठक, के-के भए निर्णयहरु ?

बैंकिङ खबर । कोरोना भाइरसको त्रास बढ्न दिन प्रतिदिन बढ्न थालेपछि हिजो शुक्रबार नेपाल बैंकर्स संघको आकस्मिक बैठक बसेको थियो । सो बैठकले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको छ । अब आउँदो आइतबार अर्थात चैत ९ गतेबाट डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने संघले जनाएको छ । हिजो कायम मुकायम गभर्नर चिन्तमणि शिवाकोटीको […]


भारतको चालू मौद्रिक नीति : यस्ता छन् मूख्य विशेषताहरु

  बैंकिङ खबर । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले रिपो दर ६.०० बाट ५.७५ प्रतिशतमा झारेको छ । गभर्नर शक्तिकान्त दासले आर्थिक वर्ष २०१९।२० मा परिमार्जन गरी रिपो दर ०.२५ प्रतिशत घटाएर नौ वर्ष यताकै न्युन बनाएका छन् । फलस्वरुप, रिभर्स रिपो दर ५.५० र बैंक दर ६ प्रतिशत कायम भएको छ । यसबाहेक, […]


मुक्तिनाथ विकास बैंक र आइएमई पे बिच बैंकिङ्ग साझेदारसम्झौता

बैंकिङ खबर । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक बिच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका […]


नेपाल बैंकमा जव अप्लाई गर्ने म्याद ३ दिन बाँकी

बैंकिङ खबर । नेपाल बैंकमा जव अप्लाई गर्ने म्याद ३ दिन बाँकी रहेको छ । कात्तिक २७ गतेसम्म जव अप्लाईको म्याद रहेको छ । नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आठौँ तहका लागि प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ३ जना माग गरेको छ । साथै, सातौँ पदका लागि उप प्रवन्धक चाटर्ड […]


बैकिंङमा डिप्लोमा गरेकालाई प्राथमिकता

विकास बैंकहरुका कर्मचारीलाई समयानुकुल दक्ष बनाउने उद्देश्यले तालिम, गोष्ठी, सेमिनार तथा अन्तकृया आयोजना गरिने भएको छ । यसका लागि डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) बीच औपचारिक सम्झौता भएको छ । एशोसिएसनले सञ्चालन गर्दै आएको तालिम तथा सेमिनारहरुलाई अझ वढी व्यवसायिक बनाउँदै लैजान दुई संस्थाबीच सम्झौता भएको हो । विकास बैंकमा कर्यरत […]


लोड सेडिङको असर : ‘नो लाइट नो पेमेन्ट’

देशले एकातिर नाकाबन्दीको असर खेपिरहेको छ । नाकाबन्दीले आर्थिक मन्दी ल्याएको छ । अर्कातिर हिउँदे यामको चिसो त छँदैछ ।  यतिसम्म की आफैँले बैंकमा जम्मा गरेको आफ्नै पैसासमेत ग्राहकले निकाल्न पाइरहेका छैनन् । आफैँले आफ्ना लागि जम्मा गरेको रकम भनेको बेला निकाल्न नपाउँदा हैरानी बेहोर्नु स्वाभाविकै हो । गतसातादेखि दैनिक ११ घण्टा लोड सेडिङ भइरहेको […]


सरकारी बैंकमा २९८ जनालाई जागिर खुल्यो

कृषि विकास बैँकमा २ सय ९८ पदका लागि नयाँ जागिर खुलेको छ । बैँकले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै नयाँ जागिरका लागि आवेदन खुला गरेको जानकारी गराएको हो । बैँकले चौथो र पाँचौँ तहका लागि दरखास्थ आह्वान गरेको हो । प्रतिष्पर्धाका आधारमा पदपूर्ति गर्ने उद्देश्यले दरखास्थ आह्वान गरेको बैँकले प्रतिष्पर्धीले लिखित र मौखिक दुवै […]