Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
गृहपृष्ठ / मुख्य

मुख्य

बैंक अफ काठमाण्डू लुम्बिनीमा जागीर खुल्यो, अनुभव नचाहिने

बैंक अफ काठमाण्डू लुम्बिनीले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ । बैंकले उपत्यकाबाहिरका शाखाहरुका...

थप पढ्नुस्

तयार रहनुस् : आउँदैछ नेपाल हाइड्रोको दुई लाख ६० हजार कित्ता आईपीओ 

नेपाल हाइड्रो डेभलपर लिमिटेडले २ लाख ६० हजार कित्ता (२ करोड ६० लाख रुपैयाँ) शेयर...

थप पढ्नुस्

अबको तीन महिनाभित्र ‘शैक्षिक प्रमाणपत्र ऋण’ कार्यान्वयनमा ल्याइने

शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत दरमा ऋण उपलब्ध गराउने विषयलाई छिटै नै कार्यान्वयनमा ल्याइने भएको...

थप पढ्नुस्

ओम डेभलपमेन्ट बैंकले माग्यो उपत्यकाभित्रका लागि कर्मचारी

ओम डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले महाराजगञ्ज, बौद्ध र कलंकी शाखाका लागि ३...

थप पढ्नुस्

एनआरएनलाई सेयर बजारमा भित्र्याउने तयारीमा धितोपत्र बोर्ड : गठन गर्यो छुट्टै समिति

नेपाल धितोपत्र बोर्डले गैह्र आवासिय नेपाली संघ (एनआरएन) लाई धितोपत्रको दोस्रो बजारमा सहभागि गराउने तयारी...

थप पढ्नुस्
आईएमई–ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको आवेदन खुल्यो, यसरी दिनुस् आवेदन

आईएमई–ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको आवेदन खुल्यो, यसरी दिनुस् आवेदन

आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”का लागि...

थप पढ्नुस्
सांसदको तलब बढाउने बहस सुरु : कसको कति बढ्दैछ ? हेर्नुस् विस्तृतमा

सांसदको तलब बढाउने बहस सुरु : कसको कति बढ्दैछ ? हेर्नुस् विस्तृतमा

सरकारले सांसदहरूको सेवा सुविधा बढाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । वार्षिक बजेटले बढाएअनुसारको सेवा...

थप पढ्नुस्

राजनीतिक लुछाचुँडीको चपेटामा ‘वित्तीय साक्षरता नीति’ : पारित नहुँदा राष्ट्र बैंकलाई समस्या    

नवराज कुँवर – आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रममा सरकारले सबै नेपालीको बैंक खाता हुने...

थप पढ्नुस्

खुल्यो कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर

कृषि बिकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गरेको छ...

थप पढ्नुस्

सरकारी बैंककै लापरवाही : दरवाङ बजारमा राष्ट्रिय वाणिज्य बैंकको बोर्ड मात्रै, सुविधा शून्य

राष्ट्रिय वाणिज्य बैंकद्वारा पश्चिम क्षेत्रको दरवाङ बजारमा सञ्चालित शाखारहित बैंकिङ सेवा प्रभावकारी बन्न सकेको छैन...

थप पढ्नुस्