Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वोमी माइक्रोफाइनान्स वित्तीय संस्थामा खुल्यो जागीर

२०७३ कार्तिक ५ गते

धादिङको खानीखोलामा केन्द्रीय कार्यालय रहेको वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो शाखा विस्तारका लागी प्रशिक्षार्थी सहायक देखी कनिष्ठ अधिकृत सम्मका पदका लागी आवेदन खुला गरेको छ । इच्छुक उम्मेदवारले कात्तिक १९ गते भित्र संस्थाको वेभसाइट www.womimfi.com बाट आवेदन फारम डाउनलोड गरी hrwomi@gmail.com मा पठाउन सकिने छ ।

womi