मुक्तिनाथ कृषि कम्पनीमा खुल्यो रोजगारी

बैंकिङ खबर/ मुक्तिनाथ कृषि कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले असिस्टेन्ट अकाउन्ट अफिसर र अकाउन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।


राष्ट्र बैंकमा २२ हजारको आवेदन स्वीकृत, मागको १७५९ गुणासम्म आवेदन

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिने २२ हजार २ सय ७० जना आवेदकको आवेदन स्वीकृत भएको छ । राष्ट्र बैंकले २ तहका विभिन्न ५ समूहमा गरी जम्मा ५० पदका लागि गरेको आवेदनमा अनलाइन आवेदन दिनेमध्ये रीत पु¥याई आवेदन दिने आवेदकको विवरण बुधबार सार्वजनिक गरेको हो । राष्ट्र बैंकले ३ पुस २०७७ मा […]


साना किसान लघुवित्तमा खुल्यो रोजगारी

बैंकिङ खबर/साना किसान लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले सहायक पदका लागि कर्मचारीको माग गरेको हो । सो पदका लागि ३ जना कर्मचारी माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले वैशाख २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।


मेगा बैंकले सातै प्रदेशमा कर्मचारी माग्यो

बैंकिङ खबर/  मेगा बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले सातै प्रदेशका लागि कर्मचारी मागेको हो । बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको हो । बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गते (मे […]


समता घरेलु लघुवित्त संस्थामा जागिरको अवसर

बैंकिङ खबर/समता घरेलु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले अनुगमन अधिकृत/प्रमुखका लागि केहि, शाखा प्रमुखका लागि केहि, फिल्डका लागि केहि, सहायक प्रशिक्षार्थीका लागि केहि कर्मचारी मागेको छ । इच्छुकले सूचनाका प्रकाशित भएको ५ दिनभित्र आवेदन दिन सक्नेछन् ।  


विजय लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने दरखास्त ?

बैंकिङ खबर/विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले शाखा प्रमुख(कनिष्ठ अधिकृत) केहि, कनिष्ठ सहायक प्रशिक्षार्थी केहि मागेको हाे । इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन समेत संस्थाले आह्वान गरेको छ । दरखास्त इमेलबाट पनि दिन सकिनेछ । हेर्नुहोस् विज्ञापन  


राष्ट्र बैंकमा परीक्षा दिएकाको परीक्षाफल प्रकाशित : (कस-कसको नाम निस्कियो सूचिसहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको प्रशासन सेवातर्फको सहायक द्धितियतर्फको नतिजा प्रकाशित भएको छ । राष्ट्र बैंक विज्ञापन नं. १३ २०७६ को खुल्ला परीक्षामा लोकसेवाबाट लिइएको लिखित परीक्षा र राष्ट्र बैंकबाट लिइएको अन्तरवार्तमा सफल भइ नाम निकाल्न सफल भएका व्यक्तिहरुको नाम सूची राष्ट्र बैंकले प्रकाशित गरेको छ । राष्ट्र बैंकमा नाम लिकालेकाहरुको सूची […]


साधना लघुवित्तमा रोजगारीको अवसर : सहायक महाप्रबन्धकदेखि प्रशिक्षार्थीसम्म माग

बैंकिङ खबर/  साधना लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । लघुवित्तले सूचना जारी गर्दै सहायक महाप्रबन्धक एक, सहायक अधिकृत, सुपरभाइजर/वरिष्ठ सहायक/सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको जनाएको छ । वित्तीय संस्थाले १९ चैतमा प्रकाशित गरेको सूचनामा योग्यता पुगेका जो–कसैले […]


साधना लघुवित्तमा रोजगारीको अवसर, अनलाइनबाट पनि आवेदन दिन सकिने

बैंकिङ खबर/साधना लघुवित्त लघुवित्तमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । कम्पनीले सहायक महाप्रबन्धकका लागि १ जना, सहायक अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन […]


नेपाल क्लियरिङ हाउसमा खुल्यो रोजगारी

बैंकिङ खबर/नेपाल क्लियरिङ हाउसमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सिनियर सिस्टम एनालिस्टरसिनियर डेभलपर (सफ्टवेयर डेभलपमेन्ट) १ जना, एनालिस्टरडेभलपर (सफ्टवेयर डेभलपमेन्ट) २ जना, सिनियर टेक्निकल एनालिस्ट (इन्फ्रास्ट्रक्चर एण्ड टेक्नोलोजी) १ जना, टेक्निकल एनालिस्ट १ जना, डेटाबेस एडमिनिस्ट्रेटर १ जना र […]