दुई वाणिज्य बैंकको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा

बैंकिङ खबर/ दुई वाणिज्य बैंकको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। सानिमा बैंक र कुमारी बैंकको कुल ४ लाख ५८ हजार ३६३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। सानिमा बैंकको कुल ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। सानिमा बैंकको शेयर […]


धितोपत्र बोर्डको नेतृत्वका लागि १९ जना भिड्दै, को-को छन् प्रतिस्पर्धामा?(सूचीसहित)

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले १५ दिनको म्याद दिएर आवेदन माग गरिएकोमा बुधबारसम्ममा १९ जनाएको आवेदन परेको हो । २०८० फागुन १६ गतेदेखि जारी आवेदनको अन्तिम मिति फागुन ३० गते (आज) सकिएको छ । अर्थ मन्त्रालय स्रोतले उपलब्ध गराएको सूचना […]


शेयर बजार ५८ अंकले बढेर २१ सय विन्दुमाथि

बैंकिङ खबर/शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा समूह, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज […]


७ महिनामा साढे ८२ अर्बको सेयर सूचीकृत

बैंकिङ खबर/ चालू आर्थिक वर्षको ७ महिनामा कुल ८२ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएका छन्। राष्ट्र बैंकका अनुसार साधारण, बोनस, हकप्रद र एफपीओ गरी उक्त परिमाणको सेयर सूचीकृत भएका हुन्। यसअनुसार उक्त अवधिसम्म ६५ अर्ब ८६ करोडको साधारण, १० अर्ब ५९ करोडको बोनस सेयर, ६ अर्ब १० करोडको हकप्रद र ३ करोडको […]


सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

बैंकिङ खबर/सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरेको हो। कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये ९ लाख […]


कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडको ५ लाख २५ हजार कित्ता सेयर बिक्री खुला भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । पहिलो चरणमा बिक्री खुला गरिएको यस सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। सेयर खरिदका लागि इच्छुकले ३५ […]


सरकारी कर्मचारीले पनि शेयर किन्न पाउने

बैंकिङ खबर/अब निजामती कर्मचारीहरूले शेयर बजारमा काराेबार गर्न पाउने भएका छन् । संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई शेयर खरिदबिक्री गर्न अनुमति दिइएकाे छ । कर्मचारीहरुको आचरणको व्यवस्था अन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको छ । यस वयवस्था अन्तर्गत बहालवाला कर्मचारीले नेपाल सरकारको स्वीकृति […]


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा

बैंकिङ खबर/ शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १०.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत मंसिर १० गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको […]


तेस्रोपटक सर्किट लागेर सेयर बजार बन्द

बैंकिङ खबर/सोमबारको सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द हुन पुगेको छ । १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म नेप्से सूचक ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ । प्रि–ओपनिङको समयमा १५ अंकले बढेको बजार केहीँ मिनेटमा नै पहिलो सर्किट लागेको थियो । त्यसपछि खुलेको बजार पुनः ४ प्रतिशतमाथिले बढ्दै दोस्रो पटक […]


सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने

बैंकिङ खबर/सर्वोत्तम सिमेन्टको आइपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ। कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख […]