Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल क्लियरिङ हाउसमा खुल्यो रोजगारी

२०७७ चैत्र १९ गते


बैंकिङ खबर/नेपाल क्लियरिङ हाउसमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले सिनियर सिस्टम एनालिस्टरसिनियर डेभलपर (सफ्टवेयर डेभलपमेन्ट) १ जना, एनालिस्टरडेभलपर (सफ्टवेयर डेभलपमेन्ट) २ जना, सिनियर टेक्निकल एनालिस्ट (इन्फ्रास्ट्रक्चर एण्ड टेक्नोलोजी) १ जना, टेक्निकल एनालिस्ट १ जना, डेटाबेस एडमिनिस्ट्रेटर १ जना र सपोर्ट एक्जेक्युटिभरसिस्टम एनालिस्ट ५ जना माग गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिहरूले १४ अप्रिलसम्ममा आवेदन दिन सक्नेछन् ।