Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेगा बैंकले सातै प्रदेशमा कर्मचारी माग्यो

२०७८ बैशाख ८ गते

बैंकिङ खबर/  मेगा बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले सातै प्रदेशका लागि कर्मचारी मागेको हो । बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको हो । बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गते (मे ५ तारिख) सम्म आवेदन दिन सकिनेछ ।