जीवन विकास लघुवित्तमा कर्मचारीको माग, एस.एल.सि पासले समेत आवेदन दिन पाउने

बैंकिङ खबर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । लघुवित्तले केहि कनिष्ठ सहायक प्रशिक्षार्थी र केही सहायक प्रशिक्षार्थीको माग गरेको हो । आवेदन दिनका लागि कम्तीमा एस.एल.सि अथवा कक्षा १२ उतिर्ण भएको हुनुपर्नेछ । इच्छुक तथा योग्य आवेदकले भदौ ११ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।


एनआइसी एशिया लघुवित्तले माग्यो सहायक प्रबन्धकदेखि प्रशिक्षार्थीसम्मका कर्मचारी

बैंकिङ खबर/ एनआई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनि एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको यस वित्तीय संस्थाले वित्त विभाग (सहायक प्रबन्धक) (व्यवस्थापक), उपप्रदेशप्रमुख, पर्फमेन्स एसोरेन्स अफिसर, चार्टर्ड एकाउन्टेण्ट/सेमीक्वालिफाईड चार्टड एकाउन्टेण्ट, आइटी अफिसर, डिजिटल इन्ट्रिकेशन एण्ड डेभलमेन्ट अफिसर, Database […]


आरम्भ चौतारी लघुवित्तमा कर्मचारी आवश्यक्ता, +2 पासलाई पनि अवसर

बैंकिङ खबर । आरम्भ चौतारी लघुवित्तले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले आज सुचना जारी गर्दै सहायक प्रबन्धक अर्थात् ९ औ तहमा ३ जना, अधिकृत अर्थात् ७ औ तहमा ४ जना, सहायक अधिकृत अर्थात् सहायक अधिकृतमा १० जना, बरिष्ठ सहायक अर्थात् ५ औ तहमा २ जना कर्मचारी माग गरेको हो । […]


नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ६३ जना कर्मचारीको लागि जागिर खुलाएको हो । विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी दरखास्त माग गरेको हो । ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् […]


प्राइम कमर्सियल बैंकले माग्यो कर्मचारी (सूचनासहित)

बैंकिङ खबर । प्राइम कमर्सियल बैंकमा रोजगारीका लागि कर्मचारीको माग गरिएको छ । बैंकले अफिसर, ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरमा केही, गोल्ड लोन सुपरभाइजरमा केही, डिजिटल बैकिङ अफिसर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारीको माग गरेको हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले साउन २८ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।


सेञ्चुरी कमर्सियल बैंकमा रोजगारी

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा र ट्रेनी असिस्टेन्टका लागि समेत केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ । योग्यता पुगेका नेपाली नागरिकले भदौ २ गते बुधबारसम्म बैंकिङ समयभित्र आवेदन […]


प्रभु बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडमा विभिन्न पदका लागि कर्मचारी माग गरिएको छ । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर पदका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले अगस्ट ९ सम्म बैंकिङ समय भित्र आवेदन दिन सक्नेछन् । यस्तै, प्रभु बैंकको अफिसियल वेभसाइटबाट समेत एप्लाई गर्न सकिने […]


प्राइम बैंकमा खुल्यो रोजगारी, कहिलेसम्म दिने आवेदन ?

बैंकिङ खबर/प्राइम कमर्सियल बैंकमा विभिन्न तहका लागि रोजगारी खुलेको छ । बैंकले अफिसर, शाखा प्रबन्धक, रिलेशन म्यानेजर/अफिसर, गोल्ड लोन सुपरभाइजर/असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टको माग गरेको हो । बैंकले उक्त विभिन्न तहको लागि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्मको बैंकिङ अनुभव हुनुपर्ने जनाएको छ । त्यस्तै ट्रेनी असिस्टेन्टको लागि भने स्नातक तह पास हुनुपर्ने उल्लेख […]


राष्ट्र बैंकले सिपाहीदेखि कार्यालय सहयोगीसम्म माग्यो कर्मचारी(पाठ्यक्रमसहित)

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकमा ६३ जना कर्मचारीको लागि जागिर खुलेको छ । विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी दरखास्त माग गरेको हो । ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत् दिनुपर्ने छ । सुरक्षा सहायक १ जना र रक्षक ५ […]


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीकाे अवसर

बैंकिङ खबर/सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारी खुलेको छ । कम्पनीले ब्रान्च इन्चार्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । जुनसुकै विषयमा मास्र्टर डिग्री गरेको तथा मार्केटिङ क्षेत्रमा काम गर्ने प्यासन भएको व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । […]