बैंकिङ खबर । आरम्भ चौतारी लघुवित्तले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ।
कम्पनीले आज सुचना जारी गर्दै सहायक प्रबन्धक अर्थात् ९ औ तहमा ३ जना, अधिकृत अर्थात् ७ औ तहमा ४ जना, सहायक अधिकृत अर्थात् सहायक अधिकृतमा १० जना, बरिष्ठ सहायक अर्थात् ५ औ तहमा २ जना कर्मचारी माग गरेको हो । कम्पनीले केहि संख्यामा बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक समेत माग गरेको छ ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत वा संस्थाको कार्यालयमा पुग्ने गरि आवेदन दिन आग्रह गरेको छ ।



