नेपाल टेलिकमले सुरु गर्यो १ जीबीपीएससम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा

बैंकिङ खबर/ नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ। यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो। हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब […]


देशभरमा इन्टरनेटको पहुँच ३७.८ प्रतिशत

बैंकिङ खबर/ नेपालमा इन्टरनेटको सुविधा उपलब्ध हुने प्रदेशहरुमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ काअनुसार देशभरमा इन्टरनेट सुविधा ३७.८ प्रतिशत रहेको छ । यसमध्येबाट सबैभन्दा धेरै बागमती प्रदेशमा ५५.२ प्रतिशत रहेको छ । त्यस्तै, कोशी प्रदेशमा ३८.१, मधेश प्रदेशमा २१.४, गण्डकी प्रदेशमा ४७.९, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा […]


टेलिकमले ल्यायो ‘सजिलो प्रिपेड कम्बो अफर’

बैंकिङ खबर/ नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ। कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो। एकपटक लिएपछि २८ […]


थप ८ स्थानबाट निःशुल्क ई–सिम वितरण गर्दै टेलिकम

बैंकिङ खबर/ नेपाल टेलिकमले भोलिदेखि अन्य ८ वटा सेवा केन्द्रबाट निःशुल्क ई–सिम वितरण गर्ने भएको छ । टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम भोलिदेखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरु लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण गरिने जनाएको […]


नेपाल टेलिकमको संविधान दिवस अफर: सहुलियत दरमा डाटा र भ्वाइससहितको प्याक

बैंकिङ खबर/  असोज ३ गते मनाइने संविधान दिवस ­२०७९ का अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ। कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो। यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ। अफरअन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. […]


टेलिकमद्वारा निःशुल्क ई–सिम वितरण

बैंकिङ खबर/ नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट भोली (२०७९ भाद्र ३१) देखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण प्रारम्भ गर्ने भएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नु हुनेछ । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिनेछ […]


टेलिकमले ल्यायो भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक

बैंकिङ खबर/ नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ। भदौ १ देखि लागू भएको यो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने कम्पनीले जनाएको छ। इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न […]


नेपाल टेलिकमको लिज कनेक्टिभिटीको नयाँ महशुल

बैंकिङ खबर/ नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो । Internet Lease Line Tariff Existing Tariffs per Month per Mbps(NRs) New Tariffs per Mbps (NRs) Bandwidth per Month […]


मोबाइल वालेट कम्पनीमा मर्जरको चर्चा: सम्भावना कति ?

बैंकिङ खबर / पछिल्लो समय मोवाइल वालेट कम्पनीको संख्यामा वृद्धि हुँदै गइरहेको छ । मोबाइल वालेटलाई मोबाइल बैंकिङकै रुपमा पछिल्लो समय नेपाल भित्रिएको एक प्रविधिका रुपमा लिन सकिन्छ । नेपाल राष्ट्र बैंकको अनुमतिमा आईएमई पे, प्रभु पे, इसेवा, खल्ती लगायतका वालेट कम्पनीहरुले सेवा दिइरहेका छन् । भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले […]


डिजिटल कारोबारसँगै डिजिटल बिजनेस पनि

जब नयाँ समस्या आउँछ भने समाधान पनि नयाँ हुनुपर्दछ । महामारी सबैको लागि डिजिटल भुक्तानीका लागि सहयोगी साबित भयो । यस अवधिमा व्यापारीहरुले पनि साना व्यवसायको ब्यापार यात्रा मात्र अघि बढाएनन् बरु धेरै सरल विकल्पहरू पनि प्रदान गरे जसले उनीहरूको व्यापार माहामारीमा पनि वित्तीय सन्तुलनमा रह्यो । डिजिटल भुक्तान टुल्सहरूले पनि व्यापारीहरूको व्यवसायलाई पुनःआकार दिन […]