Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सेञ्चुरी कमर्सियल बैंकमा रोजगारी

२०७८ श्रावण २१ गते

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा र ट्रेनी असिस्टेन्टका लागि समेत केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ ।
योग्यता पुगेका नेपाली नागरिकले भदौ २ गते बुधबारसम्म बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।