Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआइसी एशिया लघुवित्तले माग्यो सहायक प्रबन्धकदेखि प्रशिक्षार्थीसम्मका कर्मचारी

२०७८ श्रावण २६ गते

बैंकिङ खबर/ एनआई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनि एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको यस वित्तीय संस्थाले वित्त विभाग (सहायक प्रबन्धक) (व्यवस्थापक), उपप्रदेशप्रमुख, पर्फमेन्स एसोरेन्स अफिसर, चार्टर्ड एकाउन्टेण्ट/सेमीक्वालिफाईड चार्टड एकाउन्टेण्ट, आइटी अफिसर, डिजिटल इन्ट्रिकेशन एण्ड डेभलमेन्ट अफिसर, Database Administrator-MIS Developer, IT Officer- Network, System &Security,  शाखा प्रबन्धक(सहायक-बरिष्ठ सहायक-सुपरभाइजर) र प्रशिक्षार्थी सहायक-करार कर्मचारी मागेको हो ।लघुवित्तको यी पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आह्वान गरिएको छ ।

हेर्नुहोस्