Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

जीवन विकास लघुवित्तमा कर्मचारीको माग, एस.एल.सि पासले समेत आवेदन दिन पाउने

२०७८ श्रावण २८ गते

बैंकिङ खबर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ ।
लघुवित्तले केहि कनिष्ठ सहायक प्रशिक्षार्थी र केही सहायक प्रशिक्षार्थीको माग गरेको हो । आवेदन दिनका लागि कम्तीमा एस.एल.सि अथवा कक्षा १२ उतिर्ण भएको हुनुपर्नेछ । इच्छुक तथा योग्य आवेदकले भदौ ११ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।