July 26th, 2021

राष्ट्र बैंकले सिपाहीदेखि कार्यालय सहयोगीसम्म माग्यो कर्मचारी(पाठ्यक्रमसहित)

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकमा ६३ जना कर्मचारीको लागि जागिर खुलेको छ । विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी दरखास्त माग गरेको हो । ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत् दिनुपर्ने छ ।
सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना माग गरिएको हो । साथै ३० जना कार्यालय सहयोगी पनि मागेको छ । साउन २४ गतेभित्रमा इच्छुक आवेदन दिन सक्नेछन् ।

यस्तो छ सूचना

bigyapan-final-scan

कार्यालय सहयोगी पदको परीक्षाको पाठ्यक्रम

syllabus-for-office-subordinate

सुरक्षा समूह तर्फको परीक्षाको पाठ्यक्रम (सुरक्षा सहायक, रक्षक र सिपाही पदको लागि)

syllabus-for-security-final1111

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]