Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

प्राइम कमर्सियल बैंकले माग्यो कर्मचारी (सूचनासहित)

२०७८ श्रावण २१ गते

बैंकिङ खबर । प्राइम कमर्सियल बैंकमा रोजगारीका लागि कर्मचारीको माग गरिएको छ । बैंकले अफिसर, ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरमा केही, गोल्ड लोन सुपरभाइजरमा केही, डिजिटल बैकिङ अफिसर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारीको माग गरेको हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले साउन २८ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।