Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

प्रभु बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

२०७८ श्रावण २० गते

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडमा विभिन्न पदका लागि कर्मचारी माग गरिएको छ । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर पदका लागि कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले अगस्ट ९ सम्म बैंकिङ समय भित्र आवेदन दिन सक्नेछन् । यस्तै, प्रभु बैंकको अफिसियल वेभसाइटबाट समेत एप्लाई गर्न सकिने जनाइएको छ ।