साधना लघुवित्तमा रोजगारीको अवसर, अनलाइनबाट पनि आवेदन दिन सकिने


बैंकिङ खबर/साधना लघुवित्त लघुवित्तमा विभिन्न पदका लागि रोजगारी खुलेको छ ।
कम्पनीले सहायक महाप्रबन्धकका लागि १ जना, सहायक अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन अनलाइनबाटै पनि दिन सकिने संस्थाले जनाएको छ । 


सोसिअल मेडिया