Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मुक्तिनाथ कृषि कम्पनीमा खुल्यो रोजगारी

२०७८ बैशाख २० गते


बैंकिङ खबर/ मुक्तिनाथ कृषि कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले असिस्टेन्ट अकाउन्ट अफिसर र अकाउन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।