Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

साना किसान लघुवित्तमा खुल्यो रोजगारी

२०७८ बैशाख १२ गते


बैंकिङ खबर/साना किसान लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले सहायक पदका लागि कर्मचारीको माग गरेको हो । सो पदका लागि ३ जना कर्मचारी माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले वैशाख २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।