Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्र बैंकमा परीक्षा दिएकाको परीक्षाफल प्रकाशित : (कस-कसको नाम निस्कियो सूचिसहित)

२०७७ चैत्र ३० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको प्रशासन सेवातर्फको सहायक द्धितियतर्फको नतिजा प्रकाशित भएको छ । राष्ट्र बैंक विज्ञापन नं. १३ २०७६ को खुल्ला परीक्षामा लोकसेवाबाट लिइएको लिखित परीक्षा र राष्ट्र बैंकबाट लिइएको अन्तरवार्तमा सफल भइ नाम निकाल्न सफल भएका व्यक्तिहरुको नाम सूची राष्ट्र बैंकले प्रकाशित गरेको छ ।

राष्ट्र बैंकमा नाम लिकालेकाहरुको सूची यसप्रकार रहेको छ ।