Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

विजय लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने दरखास्त ?

२०७८ बैशाख २ गते

बैंकिङ खबर/विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
संस्थाले शाखा प्रमुख(कनिष्ठ अधिकृत) केहि, कनिष्ठ सहायक प्रशिक्षार्थी केहि मागेको हाे । इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन समेत संस्थाले आह्वान गरेको छ । दरखास्त इमेलबाट पनि दिन सकिनेछ ।

हेर्नुहोस् विज्ञापन